बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

प्रा.डा. सुरेशराज पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निमित्त निर्देशक

पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको निमित्त निर्देशकको जिम्मेवारी प्रा.डा. सुरेशराज पौडेललाई दिइएको छ । पौडेल वरिष्ठ कन्सल्टेन्ट सर्जन हुन् । यस अघिका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीको कार्याकाल सकिएपछि प्रतिष्ठानले...

नयाँ प्रशासनिक भवन बनाउँदै पोखरा २६, लागत १४ करोड

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २६ को नयाँ भवनको आइतबार शिलान्यास भएको छ । भवनको वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरे । वडा भवनको सिलन्यास गर्दै, अध्यक्ष थापाले नयाँ बन्ने भवन सेवाग्राही मैत्री हुने जानकारी दिए...

रवि लामिछानेले जेलरसँग भने, ‘ए त्यहाँ पनि मेरो पेसी परेछ !’

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उच्च अदालत पोखरामा आफूविरुद्ध परेको उजुरीबारे अनभिज्ञता प्रकट गरेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरण,सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको आरोप झेलिरहेका र ६५ लाख रुपैयाँ...

पोखरा ८ पूर्ण खोप सूनिश्चितता दीगोपना घोषणा

पोखरा/  पोखरा महानगरपालिका वडा नं. ८ लाई आइतबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । वडाको सेवा क्षेत्रभित्र रहेका १६ देखी ५९ महिनासम्मका बालबालिकाहरूले १५ महिना भित्र पाउनु सबै खोपहरु प्राप्त गरेको सुनिश्चितता...

पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि उच्च अदालतमा सुनुवाइ स्थगित

पोखरा/ पेशीको जानकारी दिने पत्रमा रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर नभएपछि पोखरा उच्च अदालतमा सहकारी ठगी मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ। रुपन्देही कारागारले हस्ताक्षर नभएको जानकारी गराएपछि अदालतले सुनुवाई स्थगित गर्दै कारण...

ढाँटछलको राजनीति छाड्नुपर्छ : महामन्त्री थापा

पोखरा/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्तासँग नागरिक आक्रोशित भएको स्वीकारेका छन् । सत्ता गठबन्धनमा रहका कांग्रेस महामन्त्री थापाले यो बेला ढाँटछलको राजनीति छाडेर देशको लागि काम गर्नुपर्ने पनि बताए । ‘यो बेला जोखिम उठाएर...

जानकी माविलाई दृश्यम मिडियाको साथ

 पोखरा/ दृश्यम मिडिया प्रालिको दोश्रो बार्षिकोत्सवको अवसरमा जानकी मावि पोखरा १७ महतगौडालाई शैक्षिक एवम खेलकूद सामाग्री वितरण गरिएको छ । सो अवसरमा विद्यार्थीको पठनपाठनमा सहयोगी पुस्तिका टेनशेट लगायतका पुस्तक, फुटवल, भलिवल, क्रिकेट व्याड र वल,...

परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरी : प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्लास्तरीय संरक्षक गोष्ठीमा...

१२ वर्षमा साढे ११ हजार जनाको सडकबाट उद्धार, २०८२ चैतमा नेपाललाई सडक आश्रितमुक्त घोषणा गरिने

पोखरा/ मानव सेवा आश्रमले स्थापनाकालदेखि हालसम्मको १२ वर्षको अवधिमा देशभरीबाट ११ हजार ४ सय ९५ जना खुला आकाशमुनी सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताउन बाध्य सहयोगापेक्षी सडक आश्रितको उद्धार गरेको छ । सामाजिक बिकास...

आँखा स्वास्थ्यको क्षेत्रमा सवलीकरण आवश्यक : मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आँखा स्वास्थ्य क्षेत्रमा सवलीकरण आवश्यक रहेको बताएका छन् । नेत्रज्योति संघ कास्की, हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेसन नेपालद्धारा पोखरामा आयोजित वार्षिक समिक्षा तथा आगामी कार्ययोजना...

-->