बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखरा एयरपोर्टबाट नियमित चार्टर उडान

पोखरा/ नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर...

वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

पोखरा/ विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम बनेकी छन् । प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी...

वडाध्यक्ष सुवेदीले प्रहरीमा दिए आफुमाथि रड प्रहार गर्नेबिरुद्ध निवेदन

पोखरा/ पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदीले स्थानीय भूपेन्द्र गिरीविरुद्व प्रहरीमा निवेदन दिएका छन् । सुवेदीले आफुलाई ज्यानै मार्ने गरी रड प्रहार गरिएकाले हदैसम्मको कारवाहीका माग गर्दै गिरीबिरुद्ध वडा प्रहरी कार्यालय बैदाममा आइतबार...

साहारा फर्टिलिटिः १० बर्षमा १ हजार जोडीलाई सन्तान दिन सफल

पोखरा/ पोखराको प्रस्याङमा रहेको निसन्तान दम्पतीको लागि सन्तान दिने साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टरले १० बर्षको अवधिमा ३ हजार ५ सय दम्पतीलाई सेवा प्रदान गर्दै १ हजार दम्पतीलाई सन्तान दिन सफल भएको छ । फर्टिलिटि स्थापनाको...

टेम्पल ट्रि १५ औं वर्षमा, कर्मचारीलाई सम्मान सहित आश्रमलाई सहयोग

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई...

सार्वजनिक जग्गा अतिक्रमणकारीद्वारा वडाध्यक्षमाथि आक्रमण प्रयास

पाेखरा/ सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइरहेका पोखरा–२१ बाँझीचौरका ठूलो भूपेन्द्र गिरीले वडाध्यक्ष, नगर प्रहरीमाथि आक्रमण प्रयास गरेका छन् । वडाध्यक्ष दिपक सुवेदीका अनुसार गिरीले उक्त सार्वजनिक जग्गामा एउटा ट्रष्ट बनाउन लागेका थिए ।...

अन्नपूर्णमा मौरी पालनतालिम सम्पन्न

पोखरा/प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सम्पन्न भएको छ। तालिम गएको पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन...

पूर्वविशिष्टको सेवा बढाउने पक्षमा कांग्रेस छैन, कांग्रेसमाथि आक्रमण गर्ने औजार बनाइयो : कांग्रेस प्रवक्ता महत

पोखरा÷नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पूर्व विशिष्ट पदाधिकारीको सुविधा बढाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् । उनले अहिले कांग्रेसमाथि आक्रमण गर्ने हिसाबले पूर्वविशिष्टको सेवा सुविधा दिने विषयमा अनावश्यक हल्ला फैलिएको सुनाउँदै उनले...

जनप्रियमा स्ववियू निर्वाचन अनिश्चित

पोखरा/स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लागि मतदान हुने मिति निजिकिदै जाँदा पोखराको जनप्रिय क्याम्पसमा भने अनिश्चित बनेको छ । तीन विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएर जान खोज्दा नमिलेपछि उनीहरुले तालाबन्दी गरेका हुन् । जसका कारण...

पोखरा–१७ मा एमालेको जरा अभियान सुरु  

पोखरा/ नेकपा एमाले वडा कमिटी पोखरा १७ ले आजदेखि संङगठन विस्तारका लागि टोलकेन्द्रीत जरा अभियान सञ्चालन गरेको छ । एमालेका नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधिसहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधान गर्दै पार्टीलाई...

-->