बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

वन क्याम्पस पोखरामा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल निर्वाचित, सभापतिमा अनेरास्ववियुका शर्मा

पोखरा/ वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अनेरास्ववियुका अभिषेक शर्मा स्ववियू सभापतिमा निर्वाचित भएका छन । यो क्याम्पसमा अखिल र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल बनेको थियो । मंगलबार राति सार्वजनिक मत परिणामअनुसार सत्तारुढ र...

छेन्दु–पोखरा उडान : १२७ आए, पोखराबाट १२६ जना छेन्दु गए

पोखरा÷सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ । नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७० औँ वर्षको अवसर पारेर यो उडान सुरु गरिएको सिचुवानले जनाएको छ । सिचुवानको चार्टर विमानबाट १२७ जना...

पोखरा नर्सिङमा अनेरास्ववियुकी प्रतिभा बनिन् सभापति

पोखरा / त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही...

पोखरा भ्रमण वर्षको सुभारम्भमा भएको बेलुन बिस्फोटको घटना छानविन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

पोखरा/ ‘पोखरा भ्रमण वर्ष २०२५’ सुभारम्भ कार्यक्रममा भएको बेलुन विस्फोट घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । बेलुन बिस्फोटबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरप्रमुख...

पृथ्वीनारायण क्याम्पसमा मतदान स्थगित, भोलि हुने

पोखरा/ देशकै ठूलो मध्ये एक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन अन्तर्गत आजको मतदान कार्यक्रम स्थगीत भएको छ । मतपत्रमा त्रुटी भेटिएपछि उब्जेको विवादका कारण आज मतदान स्थगित गरिएको हो । निर्वाचन अधिकृत प्र.डा. रामचन्द्र पोखरेलले...

पिएन क्याम्पस तनावग्रस्त

पोखरा/ स्ववियू निर्वाचन अनिश्चित बनेपछि देशकै ठूलो मध्येको एक पोखराको पृथ्वीनारायण क्याम्पस तनाबग्रस्त बनेको छ । विशेष गरी समानुपातिकतर्फको मतपत्रमा त्रुटी देखिएपछि निर्वाचनमा मतदान सुरु हुन सकेको छैन् । बिद्यार्थीले नाराबाजी गरिरहेका बेला कसैले...

इन्जिनियरिङ क्याम्पसमा बैकल्पिक गेटबाट विद्यार्थीलाई भित्र पठाइयो

पोखरा/ पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको मुख्य गेटमा नेविसंघले तालाबन्दी गरेपछि वैकल्पिक गेटमार्फत स्ववियू निर्वाचनमा मतदानका लागि विद्यार्थीलाई भित्र प्रवेश गराइएको छ । क्याम्पसको छात्राबासमा रहेका विद्यार्थीले भने बिहानै भोट हालेका थिए । स्वतन्त्र विद्यार्थी...

पृथ्वीनारायण क्याम्पसको मतपत्रमा त्रुटी देखिएपछि मतदान सुरु हुन सकेन

पोखरा/  देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको स्ववियू निर्वाचनको मतपत्रमा त्रुटी भेटिएपछि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन् । समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठक छुटेको पाइएको हो । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने...

आजबाट पोखरा–छेङदु उडान

पोखरा/ पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलबाट आजदेखि पोखराबाट चीनको छेङ्दुसम्म व्यवसायिक चार्टर उडान हुने भएको छ । बिमानस्थल निर्माण भएर उद्घाटन भएको साढे २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान हुने भएको...

फोहोरबाट कोसेली बनाउँदै पोखरा

पोखरा/कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका...

-->