बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।...

फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली) मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताएका छन् । फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै प्रमुख भट्टले अनेकतामा एकता...

रैथाने भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता

पोखरा/जातिको रुपमा मान्यता प्रदान गरिएको छ । नेपाली रैथाने प्रजातिको भोटे कुकुर अब विश्वका विभिन्न कुकुरहरुको संस्थामा दर्ता हुने भएको छ । भोटे कुकुरको संरक्षणमा जुट्दै आएको भोटे कुकुर क्लब अफ नेपालको पहलमा अन्तर्राष्ट्रिय...

घरघरमा प्रहरी अभियान सुरु

पोखरा/नेपाल प्रहरी ल्याएको ‘घरघरमा प्रहरी’ अभियान कास्कीको लेखनाथबाट सुरु गरिएको छ । पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ गतेसम्म, मादी गाउपालिका र रुपा गाउपालिकालाई कार्यक्षेत्र बनाएको इलाका प्रहरी कार्यालय शिशुवाको पहलमा सो अभियान सुरु...

ढोरपाटनकर्मी रेग्मीलाई फोनिज गण्डकीको पत्रकारिता पुरस्कार

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशले सुरु गरेको ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ ढोरपाटनकर्मी संजय रेग्मीलाई प्रदान गरिएको छ । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं...

पोखरा–छेन्दु नियमित उडानको प्रयास : पहिलो चरणमा चार्टर्ड

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा व्यावसायिक चार्टर्ड भएको छ । सो उपक्रममा सिचुवान एयरलाइन्सले चैत ५ गते पहिलो चार्टर्ड उडान गर्नेछ । पोखरा पर्यटन परिषद्को पहलमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा यो...

अव्यवस्थित बस्तीमा कानूनका कुरा

पोखरा/पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कानूनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले भूमि सम्वन्धी संविधानले दिएको अधिकार तथा समग्र विषयमा...

पोखराले फोहोर पानी प्रशोधन गर्ने

पोखरा/पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन गर्नका लागि गुरुयोजना तयार भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका),याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड,निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा महानगरले गुरुयोजना तयार...

जनप्रियबाहेक पाँच क्याम्पसमा उम्मेदवारी दर्ता, चासोमा पिएन

पोखरा/स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मंगलबार पोखराका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालयसँगै त्यसका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विभिन्न...

होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क

पोखरा/ पोखराको फेवाताल किनारमा फागु पूर्णिमा (होली) को दिन यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार कार्यक्रम...

-->