बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बिमा रकम दावी गर्न आफ्नै पसलमा आगो लगाउने पक्राउ

पोखरा/ कास्की प्रहरीले बिमा रकम दावी गर्ने दुषित मनसायका साथ आफ्नै पसलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–२७ तालचोक बस्ने बस्ने...

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा र सट्टावाजी गर्ने ५ जना पक्राउ

पोखरा/ कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोवार, अनलाईन जुवा र सट्टावाजी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट विभिन्न ईलेक्ट्रोनिक डिभाईसहरुसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार...

कोटीहोम रोक्न नपाइने भन्दै पोखरा महानगरपालिकामा धर्ना, सोमबार जिल्ला प्रशासनमा वार्ता हुँदै

पोखरा/ कोटीहोम महायज्ञ रोक्ने पोखरा महानगरपालिकाको कदमबिरुद्ध आइतबार पोखरामा रहेका विभिन्न धार्मिक संघसंस्थाले पोखरा महानगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन् । कोटीहोम रोक्न पोखराका मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोधसहित धर्ना गरिएको हो । विश्व...

दुर्गा हुमागाईं लायन्सको डिस्ट्रिक्ट गभर्नर

पोखरा/ पोखरेली युवा व्यवसायी दुर्गाप्रसाद हुमागाईं लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ को नेपालको लायन वर्ष २०२५–०२६ का लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् । पोखरामा शनिवार भएको तेस्रो एन्जुअल डिष्ट्रिक्ट कन्भेन्सनले हुमागाईंलाई गभर्नर निर्वाचित गरेको...

‘कमाण्डो’ तालिमअन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्पमा 

पर्वत/एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत र बाग्लुङ क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको...

कास्की जिल्ला अदालतमा हाजिर गरेर निस्किए रवि लामिछाने

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा दोस्रो तारिखमा हाजिर भएका छन् । उनले अर्को मितिको तारिख लिएर गएको अदालतका श्रेस्तेदार राजन खनालले बताए । अवको...

व्यवसायी, चालक र सहचालकलाई दुर्घटना न्युनीकण प्रशिक्षण

पोखरा/गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो । जिल्ला...

महिलाद्धारा कर्मशील नारी खाद्य उद्योग संचालन

पोखरा/आर्थिक सशक्तिकरणका लागि महिला उद्यमशिलता भन्ने नारा सहित ११५ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पोखरामा कर्मशील नारी खाद्य उद्योगको औपचारिक शुभारम्भ भएको छ । स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता, र आर्थिक सशक्तिकरणलाई ध्यानमा...

‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न

पोखरा/ गण्डकी प्रदेशकै एक मात्र आई.बी. प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा – १७, कास्कीले शनिबार ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै नपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि...

जहाँ बर्खाको तीन महिना गाडी चल्नै मुस्किल छ

पोखरा/पोखराको काहुँखोलादेखि सिक्लेस जाने सडक सुरुमा चिल्लो कालोपत्रे छ । पर्यटकीय गाउँ मादी जान आन्तरिक र बाह्य पर्यटक रुचाउँछन् र जाने पनि गर्छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकैको दुरीमा रहेको चर्चित गाउँ सिक्ले; जान...

-->