बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

हिट एण्ड रन मुद्दामा फारर युवा पक्राउ

पोखरा/हिट एण्ड रन मुद्धामा फरार एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । एक हप्ता अघि सोमबारपोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकस्थित आदर्शचोक भित्री सडक खण्डमा प्रदलयात्रीलाई ठक्कर दिई फरार रहेका मोटरसाइकल चालक अस्विन अधिकारीलाई प्रहरीले...

अन्नपूर्ण फेदीमा जाने हेलिकप्टरलाई पालिकाको शुल्क

पोखरा/कास्कीको अन्नपूर्ण आधार सिविरमा जाने हेलिकप्टरले अब पालिकाको अनुमति लिनुपर्ने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको मातहातमा पर्ने आधार शिविर जानका लागि पालिकाको अनुमति अनिवार्य गरिएको हो । बुधबार सिम्रिक एयर र पालिकाबिचमा सम्झौता...

गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्नेछः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताएका छन् । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय...

अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखिकरण

पोखरा/ अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समुह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला...

भूमिहीनको समस्या समाधान गर्न माग

पोखरा/राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार आयोजित भूमि समस्या समाधान आयोग कास्कीका प्रमुख बैनबहादुर गुरुङलगायत सदस्यहरुलाई बधाइ दिएको छ । बधाइसँगै मञ्चले समस्या समाधान नभए आन्दोलनमा जाने चेतावनी पनि दिएको छ । कार्यक्रममा राष्ट्रिय...

प्रदेशस्तरीय स्काउट बेसिक ट्रेनिङ कोर्ष तालिम सकियो

पोखरा/पर्वतको महाशिला गाउँपालिकामा गण्डकी प्रदेशस्तरिय स्काउट बेसिक ट्रेनिङ कोर्षको तालिम समापन भएको छ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश स्काउट कार्यालय पोखराको व्यवस्थापन र स्थानिय स्काउटको कार्यालय महाशिलाको समन्वयमा फागुन १५ देखि...

पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले तीन दिनसम्म रजत जयन्ती मनाउने

पोखरा/ पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले यही फागुन २२ गतेदेखि तीन दिनसम्म संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी दिएको हो...

सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका म्याग्दी जिसस प्रमुख थापा निलम्बित, पार्टीको ३ महिने अभियान प्रभाबकारी बनाउने

पोखरा/ ने क पा (एमाले) ले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न एमाले गण्डकी प्रदेश कमिटिको चौथो सचिवालय बैठकले यस्तो...

पश्चिमाञ्चल माविमा ‘फूड फेस्टिबल’

पोखरा/  पुस्तकको बाहेक व्यवहारिक सीप उजागर गराउनका लागि पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबार एकदिने फूड फेस्टिबल आयोजना गरिएको छ । होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको संयोजनमा विद्यालयले फेस्टिबल आयोजना गरेको हो । फेस्टिबलको होटल संघ...

स्वास्थ्य विमातर्फका बिरामीले तिरेको रकम रातीराती फिर्ता

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पाइएपछि छानविन समिति गठन गरिएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको...

-->