बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कोटीहोमको नाममा पोखरामा झडप

पोखरा /पोखरा हुने भनिएको कोटी होम गर्ने र गर्न नदिने पक्ष बिच झडप भएको छ । मानव सेवा फाउन्डेनले आयोजना गर्न लागेको कोटिहोमको भूमि पूजन कार्यक्रममा पुगेको नगर प्रहरी र आयोजक बिचमा झडप भएको...

‘अपाङ्गपनलाई नहेप’

पोखरा/अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँचयुक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको...

सांसदले गरे विकास निर्माणका कुरा

पोखरा/नेपाली कांग्रेसका सांसद डिल्लीराज सुवेदीले आगलागी नियन्त्रणमा पूर्वसावधानी र पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार गण्डकी प्रदेशसभाको शुून्य समयमा बोल्दै उनले गतवर्ष प्रदेशभित्र ४६७ स्थानमा डढेलो लागेको र ८२७७ हेक्टर वन क्षेत्र प्रभावित...

घटाइयो प्रदेश सडकको मापदण्ड

पोखरा/  गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको प्रदेश सडकको मापदण्डलाई अर्थ तथा बिकास समितिले घटाईदिएको छ । समितिका सभापति भोजराज अर्यालले आजको प्रदेश सभा बैठकमा प्रतिवेदनसहित ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक...

शुन्य समयमा विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराए सांसदहरुले

पोखरा/ गण्डकी प्रदेश सभाको आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । शुन्य समयमा बोल्दै उनीहरुले समसामयिक बिषयमा आफ्ना भनाई राखेका थिए । कांग्रेस सांसद टीकाकुमारी बस्यालले मध्यपहाडी लोकमार्गको लमजुङस्थित मध्यनेपाल नगरपालिकामा पर्ने...

संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प छैन– अधिकारी

पोखरा/  गण्डकी प्रदेश सभामा सत्तासीन एमाले संसदीय दलका नेता खगराज अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएकाले यसमाथि प्रश्न उठाउन नहुने बताएका छन् । प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर पछिल्लो समय राजतन्त्रका पक्षधरहरुले...

गण्डकी प्रदेश सभा बैठकमा एमाले सांसद कार्कीको ध्यानाकर्षण- क्यामेराका लेन्सहरु छेउ र पछाडि बस्ने सांसदहरुतर्फ पनि सोझाइदिनु पर्यो

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभा बैठकको प्रत्यक्ष प्रसारणका लागि राखिएका क्यामेराका लेन्स अगाडिको २ रोको बीच भागमा मात्र केन्द्रीत भएको बताएका छन् । आजको प्रदेश सभा बैठक सुरु हुनसाथ...

गण्डकी प्रदेशले विद्युत सम्बन्धी ऐन बनाउँदै, विद्युत विकास विधेयक प्रदेश सभामा दर्ता

पोखरा/ जलविद्युत्, सौर्य तथा वायु ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि कानुनी आधार तयार गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको छ । उर्जा,...

बलात्कार आरोपमा एकीकृत समाजवादी गण्डकी उपाध्यक्ष गिरी पक्राउ

पोखरा/ एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको...

जुवाको खालबाट एक लाखसहति चार पक्राउ

पोखरा/पोखरामा जुवाको खालबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साझँ पाँच बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा गोटी प्रयोग गरी जुवा (सट्टेवाजी) खेलिरहेको चार जनालाई नगदसहित पक्राउ गरेको हो । प्रहरीले पर्सा विरगंज घर...

-->