बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको शिलान्यास

पोखरा/पोखरा महानगरपालिका २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको निर्माण हुने भएको छ । शिवलिङ्गको सोमबार पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गरे । एक करोड २० लाखको लागतमा निर्माण हुने...

कोटीहोम प्रकरण : किन पहिल्यै सहमति खोजिएन ?

पोखरा/गत शुक्रबार लेकसाइडको बाराहीघाट रणभूमि बन्न पु्ग्यो । दुवैपक्षको दाबी अनुसार त्यो झडपमा २४ जना घाइते भए । महानगरले विज्ञप्तिमार्फत् ११ जना नगरप्रहरी घाइते भएको जनाएको छ । मानवसेवा फाउण्डेसनले १३ जना आफ्ना मान्छे...

जगमानहरूले ‘असारमा राजा राजगद्दी नचढे शास्त्र जलाइदिन्छौँ’ भनेपछि हौसिए ज्ञानेन्द्र

पोखरा / पुस २१ देखि माघ १० गतेसम्मका ५० दिन अर्थात् ‘मीनपचास’को बेला काठमाडौँमा माछालाई पनि जाडो लाग्थ्यो रे  मीनपचास छल्न राजा, उनको परिवार, भारदार र हुनेखानेहरू मधेस झर्थे। जाडो छल्न भरतपुर झरेकै बेला...

कोटीहोम नरोकिने, बैकल्पिक स्थान खोजिने

पोखरा/  पोखरा महानगरपालिकाले मानव सेवा फाउण्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार पोखरा महानगरपालिकामा बसेको जिल्ला प्रशासन कार्यालय कास्की, महानगर र कोटीहोम आयोजक मानवसेवा फाउन्डेशनबीचको त्रीपक्षीय बैठकले कोटिहोम गर्न दिने तर स्थानको...

हिलसाइडमा गोल सेटअप सहित करियर काउन्सेलिङ

पोखरा/ भविष्यका विकल्पहरू बुझ्न र सही दिशा चयन गरी इच्छाअनुारको पेशागत निर्णय लिन सक्षम बनाउने उद्देश्यका साथ पोखराको हिलसाइड इङ्ग्लिस स्कुल मालेपाटनमा एक दिने गोल सेटअप सहित करियर काउन्सेलिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ। कक्षा...

पोखराको लेकसिटी कलेजमा स्पोर्टस् मिट

पोखरा/ पोखराको गैह्रापाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा सोमबारदेखि खेदकूद प्रतियोगिता शुरु भएको छ । तीनदिनसम्म आयोजना हुने प्रतियोगितामा लेकसिटीमा अध्ययनरत विधार्थीहरुवीच विभिन्न खेलमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा टेवल टेनिस, बास्केटबल र फुटसल खेल...

मातृशिशु अस्पताल ब्यबस्थापन समितिका पदाधिकारीहरूको पदस्थापन

पोखरा/ गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका–१६ मा संचालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूको पदस्थापन सोमबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश २०८० ले जिल्ला समन्वय समिति...

नेपाल फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ

पोखरा/  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्की अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल,...

अमेरिकाबाट एक महिनाअघि छुट्टिमा थिए रुपेन्द्र

पोखरा/नाम रुपेन्द्र जिसी । उमेर ३१ वर्ष । पेशा आइटी इन्जिनियर । काम गर्ने स्थान ः अमेरिका । यो एक इन्जिनियरको सामान्य परिचय हो । एक महिनाअघि मात्रै छुट्टीमा नेपाल आएका रुपेन्द्र विगत १०...

इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले अनुपको नेतृत्वमा टुंग्यायो स्ववियु उम्मेद्वार

पोखरा/  नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको...

-->