बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढोरपाटनकर्मी शर्मालाई गजेन्द्र स्मृति पत्रकारिता पुरस्कार

पोखरा / ढोरपाटन दैनिकका सहसम्पादक लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ ढोरपाटनकर्मी शर्मालाई प्रदान गर्न लागिएको हो...

लेखनाथमा यातायात कार्यालय, मुख्यमन्त्रीले गरे उद्घाटन

पोखरा/ पोखरा–३० पावरहाउस लेखनाथमा यातायात कार्यालय उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कार्यालयको उद्घाटन गर्दै यसलाई अन्यत्र नसार्ने प्रतिवद्धता जनाए । सडक विभागको नाममा रहेको जमिन भएको हुँदा यातायात कार्यालय रहिरहन्छ...

लेखनाथमा यातायात कार्यालय खुल्दा गर्व लागेको छ–खगराज अधिकारी

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेका बेला लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन हुँदा गर्व लागेको बताएका छन् । उनले आफ्नो कार्यकालको दोस्रो क्याबिनेट बैठकको पहिलो निर्णय नै लेखनाथमा यातायात...

कास्कीको मादीबाट ८ जुवाडे पक्राउ, पौने ३ लाख रुपैयाँ बरामद

पोखरा / कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ सुनपदेलीमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार साँझ उनीहरूलाई २ लाख ८७ हजार ८ सय ८० रुपैयाँ...

रात्रीकालिन व्यवसाय अनुगमनको माग

पोखरा/ होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा यसअघि...

प्रधानमन्त्री ईश्वर हैनन्, नियम–कानून मान्नुपर्छ : सभापति थापा

पोखरा/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुुकुम्बासी तथा निजी क्षेत्रमाथि गरेको व्यवहारमाथि आपत्ति जनाएका छन् । पछिल्लो समय सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउने नाममा सुकुम्बासी बस्तीमामा डोजर चलाएको थियो भने अनियमिततामा संलग्न भन्दै निजी...

पोखरामा पाँच सय रोपनीमा तरबुजा खेती, तरबुजा मेला हुँदै 

पोखरा/ पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६,...

विन्ध्यवासिनी माविमा एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान

पोखरा/ माध्यमिक शिक्षा परीक्षामा सफल भएका विद्यार्थीलाई पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले बधाईसहित सम्मान गरेको छ । गत सोमबार सार्वजनिक नतिजा अनुसार सो विद्यालयबाट सहभागि ८२ जना मध्ये २६ जना विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका...

जनप्रियमा कम्प्युटर कक्षा

पोखरा/ जनप्रिय मावि सिमलचौरबाट एसईई उत्तीर्ण ९८ जना विद्यार्थीलाई सम्मान गरिएको छ । १ हजार ६ सय ५५ जना विद्यार्थी अध्ययनरत जनप्रियमा ३.९५, ३.९१ जिपिए सहित ९८ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए । विद्यालयमा आयोजित...

रुपा गाउँपालिकाको नयाँ भवन

पोखरा/कास्कीको रुपा गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण भएको छ । २४ कोठे भवन पूर्णतः अपांगमैत्री रहेको छ । तेस्रो तलासम्म पुग्न लिफ्टको व्यवस्था छ भने स्तनपान कक्ष र प्राथमिक उपचार कक्षको समेत प्रबन्ध गरिएको छ...

-->