बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा महानगरपालिकाको सूचना : फिर्केखोलाको खोला घरभित्र बनेका संरचना हटाउन अल्टिमेटम

पोखरा/पोखरा महानगरपालिकाले फिर्केखोलाको खोला घरभित्र निर्माण  गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ। महानगरपालिकाका अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८ र १७ हुँदै वडा...

कम्ता राम्रा छैनन् कास्कीका सामुदायिक विद्यालय

पोखरा/कुनै जमाना थियो, स्कूल तह पढाउन पनि धेरै कस्केली अभिभावकले छोराछोरीलाइ काठमाडौं पठाउँथे । हुनेखानेले भारतको देहरादुन-दार्जिलिङसम्म पु¥याउँथे । माओवादी सशस्त्र द्वन्द्वका बेला यस्तो प्रवृत्ति झनै बढेको थियो । तर, समयले कोल्टे फेरिसकेको छ ।...

तरुबुजा मेलामा किसानहरु सम्मानित

पोखरा/पोखरा महानगरपालिका क्षेत्रमा सबैभन्दा धेरै क्षेत्रफलमा तरबुजा खेती गर्ने ४ जना तरबुजा कृषकहरूलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृषक बाघमारा पशुपालन तथा कृषि फर्म पोखरा ३३ तिखेढुंगाका सञ्चालक...

पोखराबाट भारतका लागि पहिलो मेडिकल चार्टर उडान

पोखरा /पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलोपटक भारतको भोपालका लागि मेडिकल रेस्क्यू चार्टर उडान भएको छ । उक्त उडान भारतको भोपाला (पुरानो नाम राजा भोज) विमानस्थलका लागि गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना...

पोखरामा तरबुजा मेला हेर्नुस् १३ फोटोमा

पोखरा / स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं. १३ द्वारा आयोजित तरबुजा मेला २०८३ सम्पन्न भएको छ । मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए...

अमरसिंह मावि अगाडिका ५१ व्यावसायिक सटर हटाइएपछिको दृश्य (फोटो फिचर)

पोखरा / पोखरा–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडिको पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा सञ्चालित व्यवसायिक सटरहरू मंगलबार हटाइएको छ । शहरी सौन्दर्यीकरण अभियानअन्तर्गत महानगरपालिका, विद्यालय र व्यवसायीबीचको समन्वयपछि ५१ वटा सटर हटाइएको हो । टिनका...

अमरसिंहको जग्गामा ठडिएका ती व्यापारिक टहरा र हटाउँदाको यो सास्ती

पोखरा/पहिलो र दोस्रो विश्वयुद्धमा हराएका गोर्खाली सैनिकका भागमा परेको ४४ लाख रुपैयाँको कोषसहित भारत सरकारले युद्धोत्तर पुनर्निमाण कोष बनायो । त्यो कोषको रकम भूतपूर्व सैनिकहरुको हितका निम्ति विकास–निर्माणमा लगाउने थियो । संचालनको लागि केन्द्रीय...

मध्यपहाडी लोकमार्ग हुँदै पोखराको पर्यटन प्रवर्द्धन

पोखरा/ ‘पोखरा जाऔं, प्रकृतिसँग रमाऔं’ भन्ने नारासहित मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियानमा निस्किएको टोली सोमबार पोखरा फर्किएको छ । पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पर्यटन तथा उद्योग...

‘उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ’

पोखरा/पछिल्लो समय जलवायु परिवर्तनको चपेटाले गर्दा जीवअस्तित्व नै संकटमा पर्न सक्ने अवस्थाले गर्दा उपभोक्ताको तहबाटै यसमा सचेत हुनपर्नेमा जोड दिइएको छ । बेनी नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी तालिममा यो...

गण्डकी सरकारले तोकेको शुल्कमा १५ प्रतिशत छुट दिनुपर्ने

पोखरा/गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली फेरि संशोधन गरिएको छ । यो त्यही नियमावली, जसका कारण गतसाल यातायात व्यवसायीले सवारी ठप्प पारेर हड्ताल गरेका थिए । सरकारले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली,...

-->