बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराको फिर्केखोला अतिक्रमण गरी बनाईएका संरचना भत्काउन शुरु (फोटो फिचर)

पोखरा/पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना ३ फरक ठाउँबाट भत्काउन शुरु गरेको हो । आईतबार विहान पोखरा २ र १८ को सिमानामा...

साधारण सभामा ढोरपाटनकर्मी शर्मा सम्मानित

पोखरा/नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभामा ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ बाट ढोरपाटनकर्मी लालप्रसाद शर्मा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार...

लमजुङका घरबास संचालकलाई आतिथ्यता सत्कार र हाउस किपिङ तालिम

पोखरा/होमस्टे अर्थात् घरबास संचालन गर्दै आइरहेका लमजुङका महिलाहरुको लागि आतिथ्यता सत्कार,अतिथि कक्ष व्यवस्थापन (हाउस किपिङ) र नृत्यसम्बन्धी प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना,गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ गण्डकीको सहआयोजना एवं...

पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

पोखरा/ पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा...

पोखरामा भोलीदेखि पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने

पोखरा/ खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालय तहको फुटबल खेलको विकास गर्ने उद्धेश्यले पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ यही जेठ १२ गतेदेखि आयोजना हुने भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा जेठ...

मादी गाउँपालिकका शिक्षकलाई सूचना प्रविधि तालिम

पोखरा/ कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ । ५ दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्रका आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ शिक्षकहरूको सहभागिता रहेको थियो । जेठ ५ देखि ९...

फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा गठन

पोखरा / पोखरा–११ अन्तर्गत वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डा. कृष्णमुरारी अधिकारीको संयोजकत्वमा ‘फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा’ गठन गरिएको छ। फोहोर व्यवस्थापन अभियान पोखराका संयोजक राजन श्रेष्ठको...

चर्चित ‘वाईसीएल क्याम्प’को मेटियो इतिहास !

पोखरा/२०६३ मा हतियार बिसाए पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आफ्नो सैन्य संरचना तत्काल विघटन नगर्ने नीति लियो । ब्यारेक नपठाइएका लडाकुहरुलाई माओावादीले योङ कम्युुनिष्ट लिग (वाईसीएल) मा संगठित गरियो । २०६३ सालको पुसमा बसेको माओवादी केन्द्रीय...

ढोरपाटनकर्मी शर्मा पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा / ढोरपाटन राष्ट्रिय दैनिकका सहसम्पादक लालप्रसाद शर्मा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारणसभाका अवसरमा शनिवार उनलाई उक्त पुरस्कार अर्पण गरिएको...

पोखराका अमृत परियार सगरमाथाको चुचुरोमा

पोखरा/ पोखरा महानगरपालिका–१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले यही जेठ ७ गते विहान १२ः१६ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । परियारले सर्वोच्च शिखरमा पाइला टेक्दै...

-->