शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

पोखरा/ पोखरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो पोखरा तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा –१७ छोरेपाटनबाट उनीहरूलाई नियन्त्रणमा...

फिर्केखोला करिडोर निर्माण अभियान प्रभावकारी बनाउन महाअभियानको माग

पोखरा / वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला करिडोर निर्माण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानले पोखरा महानगरपालिकाका वडा नं. १८, २, ४, ५, ८, ७ र १७ हुँदै बग्ने...

प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता, वृक्षारोपण सम्पन्न

पोखरा/  लायन्स डिस्ट्रिक्ट ३२५ एमको आयोजनामा राष्ट्रिय विभूति थाहा सहिद पार्कमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषिमन्त्री भीमबहादुर कार्की तथा विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर लायन रत्न...

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

पोखरा/ क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । उक्त अवसरमा २८ जनालाई एलो, १२ जनालाई ओरेन्ज, १२ जनालाई ग्रीन, १० जनालाई ब्राउन र ८ जनालाई ब्लु...

टप्स माध्यमिक विद्यालयको प्राचार्यमा डा. झपिन्द्र अधिकारी

पोखरा/ पोखराको बुद्धचोकस्थित टप्स माध्यमिक विद्यालयको प्राचार्यमा डा. झपिन्द्र अधिकारी पदस्थापित भएका छन् । एक विशेष कार्यक्रमका बिच शुक्रबार उनको पदस्थापना गरियो । नवनियुक्त प्राचार्य डा. अधिकारी रसायनशास्त्र (केमेस्ट्री) का वरिष्ठ शिक्षाविद् हुन् । त्रिभुवन विश्वविद्यालयबाट...

विदेश घुमाउने बहानामा अनलाइन ठगी

पोखरा/ बिदेश घुमाउने प्रलोभन देखाएर अनलाईन स्क्याम (ठगी) धन्दा चलाइरहेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर र सप्तरीको कञ्चनपुरका २६ वर्षीय विवेक रेग्मी...

राइड सेयरिङमा ‘सवारी सेवा’ पहिलो वैधानिक कम्पनी

पोखरा/देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएको गण्डकी प्रदेशमा राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन् । लामो समय दर्ताबिना चलिरहेका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन...

लेखनाथ जन्मस्थलमा टिकट घर

लेखनाथ/कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७, अर्घौ अर्चलेमा व्यवस्थित टिकट घर बनेको छ । लेखनाथ उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा निर्माण गरिएको टिकट घर शुक्रबार जन्मस्थल विकास समितिलाई हस्तान्तरण गरियो । संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत...

पालिकाहरूको पुनरावलोकन अध्ययन समितिको सांसद र राजनीतिक दलहरूसंग छलफल

पोखरा/ गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड, २०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिको छलफल कार्यक्रम सम्पन्न भएको छ। सुझाब संकलनका क्रममा दोश्रो चरण अन्तर्गत...

अवैध रूपमा माटो खन्ने १ जेसिबी र ३ टिप्पर कारबाहीमा

पोखरा/  पोखरामा अवैध रूपमा प्राकृतिक दोहन गरिरहेका चारवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा अवैध रूपमा माटो उत्खनन भइरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा विहीबार जिल्ला प्रहरी...

-->