बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आउँदै

पोखरा/गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज (मंगलबार) प्रदेशसभामा पेश हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मालेपाटन स्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय परिसरमा रहेको प्रदेशसभा भवनमा नीति तथा...

वर्ष सकिन लाग्दा जम्मा एकतिहाई खर्च

पोखरा/आर्थिक वर्ष अन्त्यतिर आउँदा गण्डकीको बजेट खर्च भने एक तिहाई मात्रै पुगेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार जेठ १ गतेसम्म सरकारले कुल बजेटको जम्मा ३३ प्रतिशतमात्र खर्च गर्न सकेको छ । गण्डकी प्रदेशले...

अधुरा आयोजना सम्पन्न हुनेगरी बजेट व्यवस्था गर्न प्रदेश सरकारलाई जिसस कास्कीको आग्रह

पोखरा/ जिल्ला समन्वय समिति (जिसस) कास्कीले प्रदेश सरकार मातहत सञ्चालनमा रहेका अधुरा बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न गण्डकी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न जिसस कास्कीको...

पोखरा महानगरभित्र ट्याक्टर तथा मिनिटिलर भाडादरमा एकरूपता कायम

पोखरा/ कृषि उत्पादनको लागत घटाउँदै किसानलाई सहज रूपमा कृषि यान्त्रिकीकरण सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालन हुने ट्याक्टर तथा मिनिटिलर (हाते ट्यक्टर) को भाडादर निर्धारण गरी लागू गरेको छ । महानगरपालिकाको आर्थिक विकास...

६० प्रतिशत भौतिक प्रगति, मुआब्जा लिन बाँकी दुई घरले नमाने बल प्रयोग गरेर हटाईने

पोखरा/ संघीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमा बनिरहेको पुलको सोमबार अवलोकन गरेका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल पर्यटनमन्त्री...

फेवातालमा तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न,

पोखरा/ फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र...

सुवेदी कल्याण प्रतिष्ठान कास्कीको अध्यक्षमा पशुपति सुवेदी

पोखरा / सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पशुपति सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ। पोखरामा आइतबार सम्पन्न अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि महेन्द्र सुवेदी उपाध्यक्ष, भीमप्रसाद...

टेम्पल बेल बुटिक होटलको पहिलो वार्षिकोत्सवमा निर्माणमा योगदान गर्ने व्यक्तिहरू सम्मानित

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको अवसरमा सोमबार विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ । पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय रहेको चिल्ली ग्रुपको...

संस्कारयुक्त शिक्षाका लागि अभिभावकलाई बालोदयको उत्प्रेरणा

पोखरा/ शिक्षा केवल अक्षर ज्ञानको माध्यम मात्र नभई असल चरित्र निर्माणको आधार हो भन्ने सन्देशसहित पोखराको बिरौटास्थित बालोदय सेकेन्डरी स्कुलले अभिभावकहरूका लागि दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको नवनिर्मित सभाहलमा शनिवार र आइतबार...

अनुसन्धान प्रस्तावना लेखन तालिम

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा व्यवस्थापन संकायअन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । गोष्ठीमा २० जना विद्यार्थीको...

-->