बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोकुल जोशीलाई स्वर्गमा भेट्दा

आँखा झ्याप्प के भएथ्यो, स्वर्गमा पो पुगेछु, स्वर्गको चहलपहल र रिमझिममा पो डुबेछु सबै जना हासी खुशी, रहेछन् सबै फुर्सदिला राग, द्वेष, इष्र्या छैन, सबै रहेछन् फरासिला जेठ ८ आउदै थियो, भेट्ने मन भो गोकुललाई जन्म दिनको बधाई दिन,...

भारतलाई नेपालका प्रधानमन्त्रीको भ्रमण गराउन हतारो छैन

पोखरा/लामो समयदेखि भारतसँग नेपालको सीमा विवाद छ । लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले चुच्चे नक्सा जारी गरेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको थियो । सार्वभौम संसदले सर्वसम्मत चुच्चे नक्सा जारी गरे पनि भारतले लिपुलेकमा...

सर्वसम्मत पारित भयो गण्डकी सरकारको नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनमै सफलता निर्भर रहने मुख्यमन्त्रीको भनाइ

पाेखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित...

‘नाराले मात्र जीवन परिवर्तन हुँदैन’

पोखरा/गण्डकी प्रदेशसभामा बिहिबार पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भयो । छलफलमा प्रतिपक्षी दलले नीति तथा कार्यक्रममाथि कटाक्ष गर्दै ‘नाराले मात्र नागरिकको जीवनशैली नफेरिने’ टिप्पणी गरेका छन । नेकपाकी प्रदेशसभा सदस्य सुशिला सिंखडाले...

साढे ३ लाखको लक्ष्य लिएको सरकारले २ हजार उठायो

पोखरा/वस्तुपरक विश्लेषण नगर्दा सरकारले कुनै शिर्षकमा लक्ष्यभन्दा बढि त कुनैमा एक प्रतिशतपनि राजस्व संकलन गर्न सकेको छैन । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा सरकारलाई वस्तुपरक विश्लेषण गरि...

फोहोरमा भेटिएको विष्फोटक पदार्थ किन लग्यो नेपाली सेनाले ?

पोखरा/ फोहोर फाल्ने ठाउँ पोखरा-२१ मा भेटिएको बम नेपाली सेनाले उठाएर लगेको छ । बम भेटिएको खबर पाएर गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम डिस्पोज (निस्कृय) नपारी लिएर गएको हो । पोखराका विभिन्न...

पोखरा २० मा क्षमता अभिबृद्धी तालिम

पोखरा/ पोखरा महानगरपालिका वडा नं। २० ले क्षमता अभिबृद्धी सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ । वडाभित्रका टोल विकास संस्था र उपभोक्ता समितिका पदाधिकारीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सहभागिलाई बैठक संचालन, माईन्युट लेखन, प्रस्तावना पत्रको...

फोहोर व्यवस्थापन स्थलमा सकेट बम !

पोखरा / पोखरा– २१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन स्थलमा बम जस्तै शंकास्पद बस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बिरेन्द्रकुमार पासवानका अनुसार फोहोर फाल्ने स्थानमा सकेट बमजस्तो बस्तु देखिएको छ । ‘त्यो बम हो...

भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएको ७७४ वटा गाडी सशस्त्रले लियो नियन्त्रणमा

पोखरा / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती...

महानगरले बेग रोकेन, पछि हट्यो स्कुल

पोखरा/पोखरा महानगरपालिकाले जेठ १० गतेदेखि पोखरालाई चिरेर बग्ने फिर्केखोलाको अतिक्रमण हटाउने अभियान थाल्यो । मेयर धनराज आचार्यले आफूसँग साइनो जोडिएको पोखराको जिरोकिलोमिटर नजिक रहेको लायन्स क्लबको भवनमा डोजर चलाएर अभियानको सुरुवात गरे । फिर्केखोला मिचेर...

-->