बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आयोजकको गम्भिर लापरवाहीले टीमलाई ठूलो मर्का

पोखरा / पहिलो पटक आयोजना भएको पोखरा फुटसल लिग यतिबेला विवादमा आएको छ । ‘प्ले फेयर, प्ले हार्ड, इन्जोय द गेम’ अर्थात् निष्पक्ष खेल, कडा खेल र खेलको आनन्द लिउँ यो पोखरामा जारी प्रथम...

महानगरका शिविरमा युआरएलको सहकार्य

पोखरा/ पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । महानगरले पाँच स्थानमा शिविर गर्ने योजना बनाएकोमा आइतबारसम्म चार ठाउँमा शिविर भइसकेका छन् । यी शिविरमा रक्त जाँचमा...

उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जनलाई पोउवासंघका बधाई र सम्मान

पोखरा./ पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाइ ज्ञापन गरेको छ । अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै ६० औं वार्षिक साधारण...

गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोउवा संघद्वारा विमानस्थलमा डिस्प्ले बोर्ड

पोखरा/  पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरुको परिचय दिने गरी बोर्ड राखेको छ । स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष...

पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ...

पोखरा २० द्वारा अपाङ्गता भएका व्यक्तिलाई स्टेशनरी र कपडा वितरण

पोखरा / पोखरा–२० नम्बर वडाले स्टेशनरी सामाग्रीसहित न्यानो कपडा वितरण गरेको छ । विकास नेपाल नामक सामाजिक संस्थासँगको सहकार्यमा वडाभित्र अपाङ्गता भएका ५ जना विद्यार्थीलाई स्टेशनरी र २३ जना अपाग व्यक्तिलाई न्यानो कपडा वितरण...

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा/ पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो...

कहाँ सारिएला बसपार्कभित्रको २४० जना पढ्ने सहारा स्कूल ?

पोखरा/यतिबेला पोखरा ९ मा रहेको प्रस्तावित बसपार्क क्षेत्र चर्चामा छ । पोखरा महानगरले पृथ्वीचोकको २०५ रोपनी क्षेत्रफलमा रहेको अतिक्रमित जग्गा खाली गराउने भनेपछि केही अव्यवस्थित बसोबासीले आफ्नो घर÷टहरो आफैले भत्काएका छन् भने लालपूर्जा भएका...

रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । शनिवार भएको प्रथम जिल्ला अधिवेशनबाट प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हुन् । अधिकारीले ११५ मत...

रास्वपा कास्कीको अध्यक्षमा न्यौपाने र अधिकारी भिड्दै

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति कास्कीको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न हुने चुनावमा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । कास्की जिल्ला समिति अध्यक्षमा एकराज न्यौपाने र यदुनाथ अधिकारीले उम्मेदवारी...

-->