बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीको ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

पोखरा / गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले...

पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना

पोखरा / पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा सहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पर्यटकीय...

पोखरा कार दुर्घटना : पूर्व बैंकर रेशम थापाको निधन

पोखरा / सवारी दुर्घटनामा परी पूर्वबैंकर रेशमबहादुर थापाको निधन भएको छ । पोखरा महानगरपालिका-३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको कार बिहीबार साँझ दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले...

एआई र रोबोटिक्स प्रतिस्पर्धामा मदरल्याण्डलाई तीन स्वर्ण

पोखरा/ पोखराको मासवारस्थित मदरल्याण्ड माविले थाइल्याण्डमा भएको एआई र रोबोटिक्स सम्बन्धि प्रतिस्पर्धामा तीन स्वर्ण, दुई रजत र एक काश्य हात पारेको छ । जिस्ट इन्टरनेशनल फाउन्डेसनले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरेको सो...

नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न

पोखरा/ कुनै पनि बिषयमा विधिसम्मत ढङ्गले गरिने अनुसन्धानले मात्रै सार्थकता पाउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयद्वारा पोखरामा सञ्चालित गोष्ठीमा सहभागि शिक्षाविद्ले अनुसन्धान अघि गरिने छलफलले प्रतिवेदनलाई सार्थक बनाउने...

२०६ जनाबिरुद्ध मुद्दा दर्ता, ६५ फरार प्रतिवादी पक्राउ

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा भएका प्रमुख अपराध अनुसन्धान तथा कारबाहीको प्रगति विवरण सार्वजनिक गरेको छ. । कार्यालयका सूचना अधिकारीसँगको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले जिल्लाको शान्ति सुरक्षा र सुशासन...

छोरेपाटन माविमा खाना महोत्सव

पोखरा/ पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार खाना महोत्सव भएको छ । विद्यार्थीलाई कामबारे जानकारी दिर्दै उद्यमशीलताप्रति अभिप्रेरित गर्ने उद्देश्यका साथ महोत्सव गरिएको हो । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा...

सेती पुलको दोस्रो पटक म्याद थप

पोखरा / पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो ।...

प्रस्तवित पोखरा बसपार्कको नक्सा सार्वजनिक

पोखरा/पोखरा बसपार्कको अतिक्रमण हटाउन कम्मर कसेर लागेको पोखरा महानगरपालिकाले प्रस्तावित बसपार्कको नक्सा सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा बसपार्कका विभिन्न नक्साहरु सार्वजनिक भएलगत्तै महानगरले आधिकारिक नक्सा सार्वजनिक गरेको हो । २०३१ सालमा पोखरा ९,पृथ्वीचोकमा...

अनुसन्धानमूलक लेख लेखन तालिम

पोखरा/नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको अनुसन्धानमूलक लेख लेखन तालिमको समापन भएको छ । पोखरामा महानगरपालिकाको सहयोगमा आईतबारदेखि सुरु भएको तालिम बुधबार समापन भएको हो ।समापन कार्यक्रममा प्रमुख प्रशिक्षक त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका प्रमुख...

-->