पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शनिबार अभिमुखिकरण गरेको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले विद्यार्थीका लागि लागुऔषधबारेको सचेतना, साइवर सुरक्षा लगायतबारे जानकारी गराएको छ । विद्यालयका प्राचार्य सरोज...
पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले टिकट विक्रि गर्नेलाई कारवाहि हुने बताएका छन् । रास्वपाभित्र टिकट विक्रि गर्ने कुरा आएको र त्यसमाथि पार्टीले छानविन गरि अघि बढ्ने समेत उनले बताएका छन् । रास्वपा गण्डकीको प्रथम...
पोखरा / प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धि एक दिने तालिम सञ्चालन गरेको छ । गण्डकी प्रदेशभित्र रहेका सञ्चार क्षेत्रमा काम गर्दै आइरहेका व्यवस्थापकहरुलाई लक्षित गर्दै प्रशिक्षण दिइएको हो । सो प्रशिक्षणको...
पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको २१ औँ स्मृति दिवसमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रमलाई खाद्यन्य वितरण र नगद हस्तान्तरण गरको छ । स्मृति दिवसका सन्दर्भमा क्याम्पस परिसरमा वृक्षारोपण...
पोखरा/ पोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग...