बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रेडक्रस कास्कीको जुनियर/युवा तथा शिक्षक नायक गोष्ठी

पोखरा/नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ४३ औँ जिल्लास्तरीय जुनियर÷युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ । जेठ १६ र १७ गते गरी...

आरेनको त्यो प्रश्न र प्रधानमन्त्रीको यो उत्तर ?

पोखरा/काठमाडौं महानगरको मेयर हुँदा नै आफ्नो कार्यकक्षमा लिपुलेक र लिम्पियाधुरा समेटिएको ‘चुच्चे नक्सा’ सजाउँदै आएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आइतबार संसदमा सांसदको प्रश्नको उत्तर दिन तम्सिए । प्रधानमन्त्री शाहले ‘तपाईंहरूलाई अचम्म लाग्छ होला, मैले...

पोखरा ३२ मा बन्यो सुकुम्वासी व्यबस्थापन सहजिकरण समिति, कसैको बास उठ्न नदिने वडाअध्यक्ष कार्कीको भनाई

पोखरा / पोखरा–३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिति र संघर्ष समिति समेत गठन गरिएको छ । वडा नं ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीको उपस्थितिमा खुदीखोलामा रहेका सुकुम्वासीहरु संगको...

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

पोखरा/ तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘धनबहादुर गुरुङ सांगीतिक साँझ २०८२’ कार्यक्रमबाट ३५ लाखभन्दा बढी रकम बचत भएको छ । तमु कलाकारहरूको हकहित र कल्याणका लागि स्थापना गरिएको तमु कल्याणकारी...

ब्रिज इन्टरनेशनको २१ औं शाखा पोखरामा

पोखरा/ शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ । पोखराको न्युरोडमा रहेको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एम्बेस्डर सन्दिप लामिछानेले संयुक्त रुपमा...

यसरी हडपिएको थियो पृथ्वीचोक क्षेत्रको सरकारी जग्गा

पोखरा/तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको अञ्चलाधीश थिए–प्रा.डा. शंकरराज पाठक । आफ्ना गुरु पाठकलाई तत्कालीन राजा वीरेन्द्रले नै अञ्चलाधीशको जिम्मेवारीसहित नयाँ काम गर्न भनेका थिए । पाठक पोखरा आए । पोखरा भर्खरै विकासको पथमा अगाडि बढ्दै...

पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा निर्मित संरचना भत्काइयो

पोखरा/ पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत भौतिक संरचनाहरू विहीबारदेखि भत्काउन सुरु गरेको छ । सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवनका साथै हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका...

पोखरा महानगरमा ढुकुटी रित्तिदैँ, भुक्तानी रोकिँदै

पोखरा/ आन्तरिक आय अनुमान अनुसार उठ्न नसक्दा पोखरा महानगरपालिकाको चालु आर्थिक वर्ष ०८२÷०८३ मा ढुकुटी रित्तिन थालेको छ । यसले सम्झौता भएका आयोजनाको भुक्तानी रोकिएको छ, । महानगरको वित्त व्यवस्थापन महाशाखाका अनुसार यस आर्थिक वर्षको...

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

पोखरा / पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा...

पोखरा बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा/ पोखरा–९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । क्याम्पसले बुधवार पत्रकार सम्मेलन गर्दै यही जेठ १५ र १६ गते व्यवस्थापन तथा सामाजिक...

-->