शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्राइम सहकारीको बचत अपचलनमा थप एक पक्राउ

पोखरा/  प्राइम बहुउद्धेश्यिय सहकारीको बचत हिनामिना गरेको आरोपमा प्रहरीले थप एकजनालाई सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा उत्तम मगर छन । उनलाई सोमबार बिहान...

२१ जना लागुऔषध सेवनकर्ता पक्राउ, अभिभावकको रोहवरमा प्रशिक्षण दिइ छाडियो

पोखरा/  कास्की प्रहरीले २१ जना लागू औषध सेवनकर्ता पक्राउ गरी अभिभावकको रोहबरमा प्रशिक्षण समेत दिई छाडिदिएको छ । जिल्लाका विभिन्न स्थानमा अखडा बनाई लागूऔषध सेवन गरी हिडडुल गर्ने, सर्वसाधारणलाई डरत्रास देखाउने, लुटपाट गर्ने, चोरी...

गण्डकीमा ३८.६५ प्रतिशत बजेट खर्च

पोखरा/मुख्यमन्त्री वा मन्त्रीहरुले वर्षेनी भन्दै आएको कुरा हो, ‘आर्थिक वर्षको अन्तिममा मात्र बजेट खर्च हुने प्रवृत्तिको अन्त्य गरिन्छ । बजेट कार्यान्वयनका क्रममा विगतका कमीकमजोरी पुनरावृत्ति हुदैन ।’ तर कुनै पनि समस्या वा अन्य अवरोध नभए...

मादलको तालमा ताल मिलाउँदै ७६ वर्षिय राधा

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले महिला दिदीबहिनी लक्षित गरेर मादल बजाउने तालिम प्रदान गरेको छ । तालिम महिला लक्षित थियो । तर, वडाको तालिममा मादलको तालमा ताल मिलाउन ७६ वर्षिय वृद्धा आएपनि...

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण

पोखरा/ पोखरा महानगरपालिका वडा नं. २ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधासहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक...

मुख्यमन्त्री अधिकारीद्वारा २ सडक र एक पुलको उद्घाटन

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारले बनाएका सडक तथा पूलको शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन । भूतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे ¥याले...

उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौः मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने दावी गरेका छन । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) ले शनिवार पोखरामा गरेको प्रदेशस्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रियामा...

प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन

पोखरा / पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा...

राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल

पोखरा/ शंकर पौडेलको संयोजकत्वा राष्ट्रिय युवा संघ नेपाल कास्कीको ९ सदस्यीय आयोजक कमिटी बनेको छ । २०८० माघ १२ मा संघको एघारौं जिल्ला अधिवेशन उद्घाटन भएर नेतृत्व चयन गर्नेबेला प्रतिनिधिको विषयमा विवाद उत्पन्न भएपछि...

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको साधारणसभा सम्पन्न

पोखरा/ बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय...

-->