शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा आइडिया मार्टमा सहभागीमध्ये १० समूह अन्तिम चरणमा प्रवेश

पोखरा/पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनोट भएका समूहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर...

फिस्टेल एसइई कप : फिस्टेल र भद्रकाली च्याम्पियन

पोखरा/पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’मा ३३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले...

आर्थिक वृद्धिदरमा गण्डकी अब्बल, अर्थतन्त्र आकारमा कमजोर

पोखरा/राष्ट्रिय तथ्याङ्क विभागले सार्वजानिक गरेको प्रादेशिक लेखा अनुमानले गण्डकी प्रदेश व्यक्तिको आर्थिक वृद्धिमा अब्बल देखिए पनि अर्थतन्त्रको आकारमा भने कमजोर देखिएको छ । बुधबार पोखरामा सार्वजानिक गरिएको अनुमान अनुसार गण्डकीको प्रतिव्यक्ति आय राष्ट्रिय स्तरको भन्दा...

एक वर्षमा ५८७ उजुरी, सात करोड बढी ठगी

पोखरा/पोखराकी सुमिना रसाइलीले इन्स्टाग्राममा निकै राम्रो कुर्था देखिन् । क्लोथ स्टोर २.० भन्ने पेजले आकर्षक कुर्था १ हजार ८५० रुपैयाँमा आउने भन्दै भिडियो राखेको थियो । सुमिनाले उक्त कुर्था अर्डर गरिन । डेलिभरि अगावै...

गण्डकीको मुद्धा आज पनि हेर्दाहेर्दैमा

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बुधवार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो...

सन्दीप लामिछानेलाई भिसा दिएन अमेरिकाले

पोखरा/ अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जनाएका छन । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ क्यानले आवश्यक...

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट सम्झौता

पोखरा/ पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्ग लक्षित गरी उपलब्ध सेवामा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार छुट्टाछुट्टै कार्यक्रमबीच...

फेवासिटी अस्पतालका संस्थापक गुरुङको निधन

पोखरा/ फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको बुधवार निधन भएको छ । निमोनियाबाट ग्रसित गुरुङको भारतको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा निधन भएको हो । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण गरिएको...

पोखरा २६ मा व्यूटिसियन तालिम

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै वडाध्यक्ष वडाध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । थापाले महिला...

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस

पोखरा/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९/८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलबार आयोगका अध्यक्ष बालानन्द पौडेल नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश...

-->