शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

लेकसाइडका मसाज सेन्टरबाट ५ बालिकाको उद्धार

पोखरा/ पोखराको लेकसाइडस्थित विभिन्न स्पा (मसाज सेन्टर) मा कार्यरत ५ बालिकाहरुको शुक्रबार उद्धार गरिएको छ । मसाज सेन्टरमा बालिकाहरुलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय...

विन्ध्यवासिनी क्याप्टेन चुन्न मतदान

पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत् स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् । चुनावबाट क्रिकेट ब्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी गणेश शर्माले ३ सय ६५ मत प्राप्त गर्दै विजयी भए...

गण्डकीले तयार गर्यो सीप सिकाउने किताब

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर÷युवा तथा...

पोखरामा पत्रकारका लागि आधुनिक पुस्तकालय

पोखरा/पोखरामा पत्रकारको लागि पुस्तकालय बनेको छ । नेपाल पत्रकार महासंघ कास्कीको पहलमा निर्मित इ–लाइब्रेरी तथा स्रोतकेन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे । उनले पठन संस्कृतिको विकासमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताए...

साइकल सिटीमा श्यामकृष्ण

पोखरा/साइकल सिटी पोखराको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सर्वसम्मत चुनिएको समितिको उपाध्यक्षमा दीपक कार्की सचिवमा रामचन्द भट्ट कोषाध्यक्षमा रामनारायण श्रेष्ठ सहसचिवमा विश्व कुमार...

स्कुटर चोरी गरी प्युठान पुर्याउने बुढाथोकी पक्राउ

पोखरा/प्रहरीले पोखराबाट स्कुटर चोरेर प्युठान पु¥याएका एक व्यक्तिलाई स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नौबहिनी गाउँपालिका ७ बस्ने ३६ वर्षीय रेकम बुढाथोकी रहेका छन् । उनले पोखरा ९, नयाँबजारमा पार्किङमा राखेको ग १५...

गण्डकीमा १ लाख बालबालिका पोलियोको जोखिममा !

पोखरा/गण्डकी प्रदेशमा एक लाख भन्दा बढी बालबालिकामा पोलियोको खतरा देखिएको छ । गण्डकी प्रदेशलाई पुर्ण खोपमुक्त प्रदेश बनाउँदै गर्दा पोलियोविरुद्धको टाइप २ को खोप लगाउनबाट उक्त संख्यामा बालबालिका छुटेका हुन् । विश्व स्वास्थ्य संगठनले सन...

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो-मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार पोखराको छोरेपाटन माविमा भएको ४१...

गोल्डेन नेचरमा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता

पोखरा/ पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नाे शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा यू.के.जी.मा अध्ययनरत विद्यार्थीबिच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप...

प्रतिपक्षका सांसद अनुपस्थित भएपछि ५ मिनेट चलेर प्रदेशसभा बैठक स्थगीत

पोखरा/ प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राप्रपा उपस्थित नभएपछि गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक प्रदेश प्रमुखको कार्यालयको मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन सम्बन्धि पत्र पढेर ५ मिनेटमै स्थगीत भएको छ । सभामुख कृष्णप्रसाद धितालले प्रतिपक्षी...

-->