पोखरा/सरकारले पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा...
पोखरा / संघीय सरकारले ७ वटै प्रदेशमा लगानी विस्तार गर्नको लागि प्रदेशको आर्थिक पहिचान दिएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रको रूपमा विकास...
पोखरा / सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेसँगै नेपाली कांग्रेस रणनीति निर्माणमा जुटेको छ। यसैका लागि आज दिउँसो...
पोखरा/सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक रहेको ठहर गर्दै...