शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

टोल विकास संस्थाहरु विकासका साझेदार : अध्यक्ष थापा

पोखरा/पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले बिकास निर्माणमा टोलविकास संस्थाको महत्वपूर्ण भूमिका हुने भएकाले वडाको एक महत्वपूर्ण अंगको रूपमा लिइएको बताएका छन् । उनले वडाले स्थानीयहरुकै मागको आधारमा योजनाहरु निर्माण गर्दै आएको पनि बताए...

महिलामाथि अभद्र व्यवहार गर्नेहरु पक्राउ

पोखरा/कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महिलाहरुमाथि अभद्र व्यवहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्नपूर्ण गाउँपालिका ३, घान्द्रुकमा रहेको अन्नपूर्ण गेष्ट हाउस तथा रेष्टुरेण्टमा पुगेका पर्यटकमाथि हातपात गरेको अभियोगमा प्रहरीले बागलुङ जैमिनी नगरपालिका ८ बस्ने...

मेरो श्रीमानले पोखराबाट हिमाल हेर्न पाउनुभएन : राजदूत लोरेन्ज

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गरेका छन् । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा भेट भएको हो । भेटमा नेपाल...

‘हामीलाई रुवायौं, राज्यले पनि ठग्यो’

पोखरा/देशमा चर्चा गृहमन्त्री रवि लामिछाने र कैलाश सिरोहियाको छ । यी दुईको चर्चा सहकारी ठगी प्रकरणका किस्सा जोडिएका छन् । विभिन्न सहकारी ठगी प्रकरणमा तत्कालीन समयमा ग्यालेक्सी फोरेके टेलिभिजनको कार्यकारी निर्देशक रहँदा रवि लामिछानेको...

असहाय छात्राहरुलाई सज्जिवनीको छात्रवृत्ति

पोखरा/सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालले पोखराका विभिन्न विद्यालयमा अध्ययरत २९ जना गरीब तथा असहाय छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष विना गुरुङको अध्यक्षता तथा अधिवक्ता तारा शर्माको प्रमुख...

१३ दिनभित्र ३ पटक सगरमाथामा

पोखरा / गोरखाकी पूर्णिमा श्रेष्ठले १३ दिनको बीचमा ३ पटक सगरमाथाको सफल आरोहण गर्दै एकै सिजनामा ३ पटक आरोहरण गर्ने पहिलो महिलाको विश्व कीर्तिमान बनाउन सफल भएकी छन । ‘एटके एस्क्पिडिसनका सञ्चालक पेम्पा शेर्पाका अनुसार...

जोन्टामा बिजुक्छे

पोखरा/जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छन् । क्लवको शुक्रबार भएको पाँचौं अधिवेशनले बिजुक्छेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बिजुक्छे क्लवकी निवर्तमान उपाध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा नेलिसा ठकुरी...

सहकारी पीडितको माग : निश्पक्ष छानबिन होस्

पोखरा/पोखराले सहकारी पीडितहरु केन्द्रको परिचय बनाएको छ । यहाँ सूर्यदर्शन,इमेज,शिवशिखर जस्ता शाखा खोलेर निक्षेप अपचलन गर्नेदेखि स्थानीयस्तरमै संचालित प्राइम, मित्रमिलन, विन्ध्यवासिनी, बलिदानीबाट पनि हजारौं सर्वसाधारण ठगिएका छन् । यी सहकारी पीडितहरुले खाइनखाइ जम्मा गरेको...

सुकल्प कास्कीको साधारण सभा

पोखरा/ सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल, जिल्ला समिति कास्कीको चौथो साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सुकल्पका केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले यो सुबेदी बन्धुहरुको संगठन भएकाले एकापसमा भाइचाराको सम्बन्ध...

सरकारमा भएकाले संविधान विपरीत काम गर्ने भएकाले पत्रकारले रोक्नुपर्छ– पूर्वराष्ट्रपति यादव

पाेखरा/ पूर्वराष्ट्रपति डा. रामबरण यादवले सरकारमा भएकाले सधै संविधान, कानुन र विधी विपरित काम गर्ने भएकाले त्यसलाई रोक्न पत्रकार जगतले सधै वाचडगको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा...

-->