पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र सचिवलाई अनावश्यक खर्च घटाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलोपटक सबै मन्त्री र साविकका १२ वटै मन्त्रालयका सचिव र नवनियुक्त मन्त्रीहरुलाई सँगै राखेर...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुअघिसम्म पनि कास्की–१ कै अर्को क्षेत्रमा चुनाव जितेका वेदबहादुर गुरुङ ‘श्याम’ मन्त्री बन्ने कुनै गुञ्जायस थिएन । कास्की-१ (१) बाट निर्वाचित खगराजले प्रदेश सभा २ का...
पोखरा / स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री गिरीले प्रतिष्ठानद्वारा संचालित अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा संचालनको बिषयमा मंगलवार अनुगमन तथा निरीक्षण गरेका...
पोखरा / गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहालाई आन्तरिक मामिला, सीता सुन्दासलाई आर्थिक मामिला र वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै, नेकपा...