बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

शान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

पोखरा / गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृतात्माको शान्तिको कामनासहित दीप प्रज्वलन तथा पूजापाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर...

टेवानको बिजनेस नेटवर्किङ एन्ड फेलोसिप प्रोग्राम

पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ बिजनेस नेटवर्किङ एन्ड फेलोसिप प्रोग्राम गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिवृद्धि गर्दै सामूहिक रुपमा व्यावसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम...

पोखरा महोत्सवमा दर्शक बढेसंगै दिनमै करोड कारोवार

पोखरा / अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवमा शनिवार मात्रै ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थितीसंगै कारोबार समेत बढेको छ । शनिवार करिब...

सकसमा गण्डकीका मुख्यमन्त्री अधिकारी

पोखरा/ खगराज अधिकारीले पुस २५ गते मुख्यमन्त्रीको सपथ लिए । उनीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ र एमालेकी सीता सुन्दासले विना विभागीय मन्त्री बने । प्रदेश प्रमुखको कार्यालयबाट...

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा / गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा-२६ बरालडाँडा...

माउण्ट अन्नपुर्ण मा.वि.मा शितकालिन खेलकुद शिविर सम्पन्न

पोखरा / पोखरा ३ नदीपुर स्थित माउण्ट अन्नपूर्ण मा.वि.ले शितकालिन खेलकुद शिविर सम्पन्न गरेको छ । जाडो बिदाको सदुपयोग गर्दै विद्यालयले ‘शितकालिन खेलकुद शिविर’ आयोजना गरेको थियो । पुष ३० गतेबाट शुरु भएको खेलकुद शिविर...

जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा-२४ का वडाध्यक्ष धरौटीमा छुटे

पोखरा/ जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । सोही वडाकी वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको किटानी जाहेरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले...

पोखरा विमान दुर्घटनाका १४ शव पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी

पोखरा/पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । दुर्घटनामा फेला परेकामध्ये १४ वटा शव पूरै जलेको र टुक्रा-टुक्रा भएकाले डीएनए परीक्षण गर्नुपर्ने भएको छ ।...

४६ शवको फरेन्सिक परीक्षण, ३४ शव परिवारलाई बुझाइयो

पोखरा / पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घनामा मृत्यु भएकामध्ये ४६ जनाको शवको फरेन्सिक परीक्षण सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अस्पताल पुर्‍याइएका ७१ मध्ये २४ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र...

मन्त्रालय घटाएर मन्त्रीपरिषद विस्तार गर्दै मुख्यमन्त्री अधिकारी

पोखरा / गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल रहेका १२ मन्त्रालय घटाएर ९ पुराउने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा मुख्यमन्त्री अधिकारी रहेका छन् । मन्त्रालयको...

-->