बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सिक्लेसमा केबुलकार निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश

पोखरा/ सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल...

दुर्घटनाको अध्ययनमा जहाज निर्माता टोली

पोखरा/ पोखरामा माघ १ गते दुर्घटना भएको एटीआर ७२ जहाज फ्रान्समा बन्छ । फ्रान्स र इटालीका संयुक्त लगानीमा सन् १९८१ मा स्थापित कम्पनीको मुख्यालय पनि फ्रान्समै छ । यो कम्पनीले उत्पादन गर्ने एटीआर ७२ संसारकै...

आलोचनापछि पोखराका मेयर आचार्यले स्वकीय सचिवबाट भतिजलाई हटाए, पूर्ण लामालाई ल्याए

पोखरा / आलोचना भएपछि पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै...

८ करोड लगानीमा चादीँको थालमा खाना खुवाउन त्रिपुरा लाउन्ज बार संचालनमा

पोखरा/ पर्यटकीय नगरी पोखरामा दरबारको झल्को दिनेगरी लाउन्ज बार संचालनमा आएको छ । सुरेश कुमार श्रेष्ठको लगानीमा पोखरामा नयाँ प्रकृतिको लाउन्ज संचालनमा ल्याएका हुन् । ‘मैले नयाँ सोँचले यो संचालनमा ल्याएको हुँ । यहाँ दरबारको झल्को...

काठमाडौं पुराइएका शवको विहानदेखि परीक्षण सुरु, पोखराका २२ शव आफन्तलाई बुझाईयो

पोखरा/ काठमाडौंबाट आईतवार पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन-एएनसी-एटीआर ७२-५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं पुराइएको छ । काठमाडौं पुराइएका ती सवै शवहरुको मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलवार...

पोखरा महोत्सवमा निशुल्क स्वास्थ्य जांच

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड,...

पोखरामा अवतरण गर्न लागेको विमानमा चरा ठोकियो

पोखरा/ पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना सेलाउन नपाउँदै मंगलबार अवतरणको क्रममा रहेको अर्को विमानमा चरा ठोकिएको छ । विमानमा चरा ठोकिँदा संकटापन्न सूचीमा रहेको ‘गोमायु महाचील’ पंक्षी मरेको छ । तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले...

पोखरा विमान दुर्घटना: थप महिलाको शव सेती नदीमा भेटियो

पोखरा / यती एयरको आइतवार पोखरामा भएको विमान दुर्घटनामा परेका थप एक जना महिलाको शव भेटिएको छ । दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसीले...

यती एअरलाइन्स विमान दुर्घटना: थप एक जनाको शव भेटियो

पोखरा / यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेकामध्ये थप एकजनाको शव फेला साँझ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीका अनुसार फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा पठाइएको छ । योसँगै...

मृतक सदाकत अलिमियाको शव आफन्तलाई बुझाइयो

पोखरा / यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउन थालिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पोखरामा पोस्टमार्टम गरिएकामध्ये सबैभन्दा पहिले सदाकत अलिमियाँको शव परिवारलाई हस्तान्तरण गरिएको...

-->