बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

विदेशबाट विवाह दर्ता गर्न घर आउँदै थिए, सँगै ज्यान गुमाए

पोखरा / श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाएँ, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुईतिर भएर नबस्ने...

गण्डकीको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित

पोखरा / बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागलुङकी सांसद विना कुमारी थापा मगर गण्डकी प्रदेशको उपसभामुख बनेकी छन् । बुधबार भएको सभामुख निर्वाचनमा उनको पक्षमा ३२ मत प¥यो भने प्रतिस्पर्धी कांग्रेसकी पार्वती तामाङले २६ मतमात्र प्राप्त...

थप एक जनाको शव भेटियो, परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु

पोखरा / पोखरा विमान दुर्घटनामा हराइरहकामध्ये थप एकजनाको शव फेला परेको छ । सेतींखोंचमा थप एकजनाको शव भेटिएपछि अब तीनजनाको अवस्थामात्र अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । पछिल्लो शव...

काठमाडौंबाट आएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

पोखरा / विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका...

भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’, के हुन्छ यसमा ?

पोखरा / पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । ब्ल्याक बक्सभित्र भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर हुन्छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले भ्वाइस रेकर्डर, फ्लाइट डाटा रेकर्डर...

बागलुङकी थापालाई उपसभामुख बनाउने एमाले निर्णय

पोखरा / नेकपा एमालेले गण्डकी प्रदेश सभाको उपसभामुखमा सांसद बिना कुमारी थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले गण्डकी प्रदेश सभा संसदीय दलको सोमवार विहान बसेको वैठकले थापालाई उपासभामुख बनाउने निर्णय गरेको एमाले...

विमान दुर्घटनामा मृत्यु भएका २६ जनाको पहिचान खुल्यो

पोखरा / यती एयरलाइन्सको आईतवार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु भएर पहिचान खुल्नेमा पोखरा-११ का ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा- १३, काहुँडाँडाका २७ वर्षका निशान्त...

बिहानैदेखि थालियो विमान दुर्घटनाको उद्धारकार्य

पोखरा / यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनाको उद्धारकार्यलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । बिहान करिब साढे ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनका अनुसार विमान...

पोखरामा अहिले (सोमवार विहान) ‘आंशिक बदली’

पोखरा / कास्कीमा अहिले मौसममा आंशिक बदली छ । तर, पानी पर्ने अवस्था नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठले पोखरालगायत स्थानमा पानी पर्ने सम्भावना अत्यन्त न्यून रहेको बताए । ‘पोखरामा पानी...

यती एयरलाइन्सको आजका सबै उडान रद्द

पोखरा / यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले आज (सोमवार)का लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो । एयरलाइन्सले आपत्कालीन र उद्धार...

-->