बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बागलुङ गलकोटकी बन्दना ३-४ दिनअघि मात्र अमेरिकाबाट आएकी थिइन्…

पोखरा / पोखराको आकाश आइतबार धुमिल थियो। हिमाल छोपिएका थिए। घाम मधुरो थियो। प्रकाश मधुरो भए पनि उपत्यका आसपासका डाँडा प्रष्ट देखिन्थे। हवाइजहाजलाई चाहिने भिजिबिलिटी पुग्थ्यो। जहाजहरू बिहानैदेखि आउजाउ गरिरहेका थिए। काठमाडौंबाट पोखराका लागि उडेको...

दाँत देखेर प्रेमविवाह गरेकी श्रीमतीलाई चिने श्रीमान प्रदीपले

पोखरा / काठमाडौंबाट प्रेमविवाह गरेर पर्वत आएकी रचनाले सोचेकी पनि थिइनन् होला, काखमा भएको १० महिने छोराले आफ्नो बाबु अब भेट्न पाउने छैन । अनि आफूले चाहिँ आफ्नो खसम । विवाह गरेको तीन वर्षपछि रचनाले...

६९ जनाको मृत्यु भएको पुष्टि ३ जनाको उद्धार गरिदैँ

पोखरा/पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको छ । यति एयरलाइन्सले विज्ञप्ति जारी गर्दै ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । भने ३ जनको पनि उद्धार कार्य भइरहेको...

विमान दुर्घटनामा पत्रकार त्रिभुवनको निधन, महासंघले १३ दिन शोक मनाउने

पोखरा / यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न...

सेती खोँचमा लाइट जोडियो, बेपत्ताको खोजी राति पनि गरिने

पोखरा / पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि...

विमान दुर्घटना: ११ जनाको सनाखत, शव गण्डकी अस्पतालमा

पोखरा / पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । उनीहरुको शव...

विमान दुर्घटनास्थलमा ‘फोटो सेसन’ !

पोखरा / काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। पोखराको घारीपाटन नजिकै सेती नदीको खोँचमा एएनसी एटीआर–७२ विमान दुर्घटनामा परेसँगै केही स्थानीय उद्दारको लागि दौडिए,केहीले सामाजिक सञ्जालमा जल्दै गरेको विमानको भिडियो...

यति एयरलाइन्सको विमान दुर्घटना: ६४ जनाको मृत्यु भएको पुष्टि

पोखरा / पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ। ’३० वटा शव निकालेर...

दुर्घटनाग्रस्त यतिको विमानमा थिए ट्रमा सेन्टरका डा.श्रेष्ठ दम्पती

पोखरा / यती एयरलाइन्सको एटीआर विमानमा रहेका राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र उनका छोरा पनि दुर्घटनामा परेका छन्। राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र...

आजै तेस्रो उडानका क्रममा दुर्घटनामा परेको हो यतीको विमान

पोखरा / पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानले काठमाडौं-पोखरा रुटमा आइतबार बिहानै तीनचोटि उडान गरेको खुलेको छ। आइतबार जहाजले काठमाडौंबाट पोखरा पहिलो उडान गरेको थियो। विश्वभरका उडान ट्राक गर्ने  फ्लाइट राडार२४का अनुसार त्यसपछि उक्त जहाज पोखराबाट...

-->