पोखरा / गण्डकी प्रदेशको महिला हककी टोलीलाई कास्की परिवार दक्षिण कोरियाले जर्सी सहयोग गरेको छ ।
कोरियामा रहेका नेपालीहरुको संस्था कास्की परिवार दक्षिण कोरियाले महिला हक्की टोलीलाई १८ थान जर्सी सौजन्य गरेको हो ।
शनिबार पोखरा...
गण्डकीमा आज सभामुखको निर्वाचन
पोखरा / गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा...
सुशासनको लागि सेवा प्रवाहमा प्राथमिकता: मुख्यमन्त्री अधिकारी
नेपालको संविधानमा भएको प्रावधान बमोजिम सम्वत् २०७९ साल मंसीर ४ गते गण्डकी प्रदेश सभाको दोश्रो कार्यकालको लागि निर्वाचन सम्पन्न भई प्रदेश सभाको गठन भएको छ । प्रदेश सभाको सदस्यकोरुपमा हामीले सपथ लिइसकेका छौं ।...
पोखरा वडा १ मा लैंगिक हिंसा विरुद्ध समचेतना कार्यक्रम सम्पन्न
पोखरा / पोखरा महानगरपालिका वडा १ को आयोजनामा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वडाको आयोजना तथा महानगरको सामाजिक महाशाखाको सहयोगमा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको एक्यबद्धता जनाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो...
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । प्रदेश सभाका ३१ सांसदले उनलाई विश्वासको मत दिएका छन् । मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ मत परेको छ । विपक्षमा २७ मत परेको...
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत, कांग्रेसले नदिने
पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् । पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत...
गण्डकीमा सभामुखको निर्वाचन ३० र उपसभामुखको २ गते
पोखरा / गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । प्रदेशसभामा बिहीबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन मिति तोकेको बिना विभागीयमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनी माओवादी केन्द्र संसदीय...
सांसद दिपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने
पोखरा / गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी शुक्रबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत...
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन् । प्रदेशसभाअन्तर्गत संसदीय दलको बैठकमा आज ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।
सरकारले...
एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर
पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सांसद रोशन वहादुर गाहा मगर चयन भएका छन् । एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज अधिकारीले गाहालाई प्रमुख सचेतकमा चयन गरेका हुन्...