गोरखा / पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यको थालनी गरेको छ । यसअघि तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन पुस २७ गते हुने ‘राष्ट्रनिर्माता सलामी’ गोरखामा...
जातीय विभेद गर्ने वडाध्यक्षमाथि कारबाहीको मागसहितको विरोध मुख्यमन्त्री लक्षित भएको एमाले एमाले जनप्रतिनिधिले थाहै पाएनन् । पोखरा / गण्डकीमा सोमबारमात्रै नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो सार्वजनिक कार्यक्रममा नै कालोपट्टीको सामना गर्नुपरेको छ । नेकपा...
पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संरचनालाई कम प्राथमिकतामा राखेर संघबाट अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै शैलीमा अधिकारीले पनि संघ सरकारप्रति...
पोखरा / प्रहरीले जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि...