बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी मन्त्रिपरिषद्को पहिलो निर्णयः प्रदेशका ११ जिल्लामा नै डाइलोसिस सेवा बिस्तार गर्ने

पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार सम्हालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएसँगै...

मुख्यमन्त्री नियुक्तिपछि खगराजले भने, ‘प्रदेशको औचित्य सावित गर्न कोसिस गर्छु’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा बताएका हुन्। ‘समृद्ध गण्डकी...

डान्सबार र यौनजन्य कार्यका लागि केटी मिलाइदिन्छु भन्दै दुःख दिने ६ जना पक्राउ

पोखरा/काठमाण्डौंको ठमेलमा डान्सबार क्लब छिराइदिने र यौनजन्य कार्यका लागि केटी मिलाइदिने भन्दै सर्वसाधारणलाई दुःख दिने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साझँको समयमा सर्वसाधरणलाई दुःख हैरानि दिने गरेको भन्ने पोप्य सूचनाको आधारमा...

तिन किलो चरेस सहित पोखराको पृथ्वीचोकबाट एक पक्राउ

पोखरा/पोखराको पृथ्वीचोकबाट चरेस सहित एक युवा पक्राउ परेका छन् । शुक्रबार साझँ करिब साढे ६ बजेको समयमा कास्की प्रहरीले तिन किलोग्राम चरेस सहित ३५ वर्षिय विरेन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा फेलापारी खानतलासी...

पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई

पोखरा / पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई आफुले पाएको नगद पुरस्कार सहयोग गरेका हुन् । शनिवार कपडा व्यवसायी एसोसिएसन...

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा पोखरेल निर्वाचित, पत्रकार गिरी सम्मानित

पोखरा / नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । संघको २९ औं साधारण सभा तथा ११औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा...

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी पक्का

पोखरा / नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री हुने पक्का भएको छ । सत्ता गठबन्धनबीच गण्डकीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिसँगै अब एमाले संसदीय दलका नेता अधिकारीको  मुख्यमन्त्री यात्रा पक्का भएको हो। उनले...

गण्डकीमा संकलन गरियो ३२ सांसदको हस्ताक्षर, मुख्यमन्त्री को ?

पोखरा / गण्डकी प्रदेशमा सत्ता गठबन्धनका ३२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ । नेकपा (एमाले)का सांसद रोशनबहादुर गाहाले एमालेका २२, माओवादी केन्द्रका आठ र राप्रपाका दुई सांसदको हस्ताक्षर गराइसकिएको जानकारी दिए । अब सोमबार...

यस्तो छ गण्डकीका अर्थमन्त्री बरालले प्रस्तुत गरेको प्रदेशको आर्थिक अवस्था

पोखरा / गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले राजस्व बढाउनुलाई उपलब्धिको रूपमा व्याख्या गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री बरालले राजस्व वृद्धिले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने बताएका हुन् । ‘यहाँहरूलाई स्मरण...

गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लबबीच सम्झौता

पोखरा/गण्डकी विश्वविद्यालयले पटिहानी फुटबल क्लब चितवनसंग खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता गरेको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो । सम्झौताअनुसार माघ १८...

-->