बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

जिससलाई हेला गरिएको गुनासो

पोखरा/ नेपालको संविधान २०७२ को धारा २२० मा जिल्लासभा र जिल्ला समन्वय समितिको व्यवस्था गरिएको छ । जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरू बीच समन्वय गर्न, सरकारी कार्यालय र पालिकाहरूबीच समन्वय गर्न, विकास निर्माण सम्बन्धी कार्यमा...

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा / पोखरा रंगशालामा शनिबार भएको संघर्षपूर्ण खेलमा संकटाले भुटनिज युथ स्पोर्टस् क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे। त्यस्तै, भुटनिज युथ...

राष्ट्रिय स्वतन्त्र पार्टीका डा.ढाकाकुमारलाई स्वास्थ्यमन्त्री बनाउन गण्डकीको माग

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीवाट सरकारमा पठाउन गण्डकीका नेता कार्यकर्ताहरुले लबिङ सुरु गरेका छन् । गण्डकी प्रदेशबाट समानुपातिकमा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठलाई सरकारमा पठाउने र उनलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग यहाका सो पार्टीका...

ठुला दललाई अफाप, ‘गण्डकी’

पोखरा/ २०७४ को प्रदेशसभा निर्वाचनमा देशभरि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन थियो । दुई ठूला कम्युनिष्ट दल मिल्दा देशैभरि कांग्रेसको अवस्था दयनीय बन्न पुग्यो । गण्डकी प्रदेशसभाका प्रत्यक्षतर्फका ३६ सिटमध्ये कांग्रेस ६ सिटमा खुम्चियो...

९१ औं जन्मोत्सव मनाउँदै कलाकार रञ्जितले भने,‘सिक्नका लागि प्रकृति नै गुरु हो’

पोखरा /  कलाकार कृष्णगोपाल रञ्जितले ९१ औं जन्मोत्सव जन्मथलो पोखरामा मनाएका छन् । काठमाडौंमा बस्दै आएका रञ्जित जन्मोत्सव मनाउनका लागि पोखरा आएका हुन् । उनका भतिजाहरू वैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जित तथा बुहारीहरुले आफ्ना काकालाई...

गण्डकीमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले किन दिए ४ दिनको समय ?

पोखरा / गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री दाबी पेस गर्न दलहरुलाई आह्वान...

पोखरामा शौचायल बनाउँदै एनआरएनए

पोखरा/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा ९, महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणमा सघाउने भएको छ । शौचालय निर्माणको लागि महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी...

संकटा दोस्रो पटक आहा राराको फाइनलमा

पोखरा / संकटा क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपका फाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक विजेता एपिएफलाई ४–१ ले हराउँदै सानदार जित सहित...

कारबाही गर्न एकल सिफारिस

पोखरा/नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई संगठित अन्तर्घातको आरोप लगाउँदै कारबाही सिफारिस भएको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा कास्की–१ का उम्मेदवारलाई हराउन संगठित रुपमा अन्तर्घात गरेको उनलाई आरोप छ । कांग्रेस केन्द्रीय अनुशासन...

६ पटकको विजेता मनाङ पाहुना टोलीसामु निरिह

पोखरा / आहा रारा गोल्डकपको ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोट्र्स क्लबसामु निरिह भएको छ । सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगिताको क्वाटरफाइनलमा भुटनिजले मनाङलाई १–०...

-->