बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखराका ट्याक्सी चालकको ‘मुखमा मिटर’ !

पोखरा/ गएको फागुन ३ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायातमा भाडा समायोजन गर्ने निर्णय ग¥यो । ट्याक्सी व्यवसायी, मजदुर संगठन, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत संस्थाले २०७८ साल माघ ६ गते नै समायोजनको लिखित...

संकटा तेस्रो पटक सेमिफाइनलमा प्रवेश

पोखरा / पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा आर्मीमाथि पुनरागमन जित निकाल्दै संकटाले तेस्रो पटक सेमिफाइनलको यात्रा तय गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा आर्मी...

गण्डकी प्रदेशसभाको पहिलो बैठकमा टेबल भए दुई अध्यादेश

पोखरा / गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकमा दुईवटा अध्यादेश टेबल भएका छन् । प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न...

गण्डकी प्रदेश सभाको अधिवेशन आज दिउसो ३ बजे बस्दै

पोखरा / गण्डकी प्रदेश सभाको अधिवेशन आज सोमबार बस्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद अधिवेशन आह्वान गरे बमोजिम आज वस्न लागेको हो । दिउँसो ३ बजेका लागि संसद अधिवेशन आह्वान गरिएको छ । अहिले...

मादीका निर्वतमान वडाध्यक्ष सुरजकुमार घरमा जलेको अवस्थामा मृत भेटिए

पोखरा / कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका निवर्तमान अध्यक्ष सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् । उनी आफ्नै घरमा जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । वडाध्यक्ष देवीजङ्गका...

अञ्चलाधीश पाठक अभिनन्दित

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन त्यसका परिकल्पनाकार प्रा.डा.शंकरराज पाठक अभिनन्दित भए । पोखरा महानगरपालिकाले यहाँको अमरसिंहचोकमा भव्य समारोह आयोजना गर्दै पाठकलाई अभिनन्दन गरेको हो । महानगरका मेयर धनराज आचार्यले विमानस्थलको परिकल्पनाकार पाठकले जग्गा...

पोखराको आकास : डेकोटादेखि जेटसम्म

पोखरा/ २००८ सालको असोज महिना । नेपालीहरुलाई दशैंले छोपिसकेको थियो । फूलपातीको अघिल्लो दिन यहाँको घारीपाटन चौरमा एउटा जहाज ओर्लियो । धुले मैदानमा झरेको डेकोटा विमानका यात्रु थिए–तत्कालीन गृहमन्त्री बीपी कोइराला र उद्योग वाणिज्यमन्त्री...

मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा/ सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइजले मछिन्द्रलाई ३–१ ले हराएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइजका दुई आषिस नायक बने । चर्च...

प्रधानमन्त्री प्रचण्डले ठूला परियोजनामा लगानी गर्न चीनसँग गरे आग्रह

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी...

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु...

-->