बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

आजदेखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, अन्तर्राष्ट्रिय उडान भने अन्योलमै

पोखरा/४५ वर्षअघि परिकल्पना गरिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल आजदेखी संचालनमा आउँदैछ । विमानस्थल संचालनका लागि भव्य समारोह गर्ने पोखरा महानगरपालिकाको तयारी छ । तयारीकै बीचमा आज महानगरले आफ्ना कर्मचारीलाई सार्वजानिक विदा समेत दिएको छ ।...

अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भब्य बनाउन पोखरा महानगरमा विदा

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको दिन पोखरा महानगरपालिकाले विदा दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन समारोहमा ब्यापक जनसहभागिता जुटाउने उदेश्यले आईतवार विदा दिने निर्णय गरेको हो । महानगरले सूचना प्रकाशित गरी पोखरा महानगर,...

साविक विजेता एपिएफ सेमिफाइनलमा

पोखरा/ पोखरा रंशगालमा जारी आहा रारा पोखरा गोल्डकपकोमा धरान फुटबल क्लबलाई हराउँदै साविक च्याम्पियन एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगितामा धरानलाई २–० गोलअन्तरले हराउँदै एपिएफले सेमिफाइनलको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री प्रचण्डले भोलि उद्घाटन गर्ने

पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीले भोलि आइतबार उद्घाटन गर्ने भएका छन् । भब्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण...

प्राथमिक उपचार किट विनै मैदान प्रवेश गर्छन् मेडिकल टिम

मेडिकल भनेको अति संवेदनशील भएको र त्यसमा सामान्य हेलचक्र्याइ गर्दा ठूलो समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ पोखरा / सामान्यताः फिफाद्धारा मान्यता प्राप्त संघ संस्थाले आयोजना गर्ने खेलमा डाक्टर सहितको मेडिकल टिम हुनुपर्छ । हरेक...

यसरी रमाउँदैछन पर्यटकहरु लेकसाइडको सडक महोत्सवमा

पोखरा / अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई स्वागत गर्न फेवाताल किनार लेकसाइडमा भइरहेको सडक महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थितिले गुल्जार बन्दै गएको छ। बुधबारदेखि जारी महोत्सवमा भारतीय पर्यटक र देशकै बिभिन्न...

पोखरामा तमु ल्होसार पर्व भब्य रुपमा मनाइयो

पोखरा/गुरुङहरुको तमु ल्होसार पर्व शुक्रवार पोखरामा भब्य रुपमा मनाइएको छ । गुरुङहरुले यो पर्वलाई बाघ वर्गको बिदाइ, बिरालो वर्गको स्वागतको रुपमा समेत मनाउने प्रचलन छ । तस्बिरः युनिस गुरुङ ...

आहा रारा गोल्डकप सुरु आयोजक सहारालाई हराउँदै धरान क्वाटरफाइनलमा

पोखरा / सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी हासिल गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–०...

पोखराका सडक हाइमास्ट र सडक बत्तीबाट झिलिमिली

पोखरा / नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट  लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ती राखी...

गण्डकीका सांसदले लिए शपथ, ३ जनाले लिए मातृभाषामा

पोखरा/गण्डकी प्रदेशसभाका सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभा हलमा उनीहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये बिहीबार बस्यालले ५९ जनालाई शपथ गराएका हुन्...

-->