बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

४७ वर्षको पर्खाइपछि उडान भर्न तयार छ पोखरा

पोखरा/ नीजि वायुसेवा प्रदायक कम्पनी बुद्ध र यति एयरलाइन्सले बिहिबार नियमितझैँ पोखरा विमानस्थलबाट उडान भरे । तर, उडान काठमाण्डौका लागि थिएन, न अरु कुनै सहरहरुमा थियो । पोखरा विमानस्थलबाट उडेपछि पोखरा आसपासकै क्षेत्र तालमाथि...

गण्डकीमा एमाले सांसद बस्यालले गराउने भए सांसदलाई शपथ

पोखरा / गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले...

जनप्रिय क्याम्पस पोखराको अध्यक्षमा बिरेन्द्रनारायण निर्वाचित

पोखरा / पोखराको जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति गठनमा सहमती हुन नसक्दा निर्वाचन भएको छ । निर्वाचनबाट क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बिरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा बिजुक्छेले २ सय ६९...

पोखराका सबै उडान अब नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट

पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक...

गण्डकीमा पहिला ‘शपथ’, अनि ‘सरकार’

पोखरा/राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समयसीमा दिएर पौष १० गतेभित्र केन्द्र सरकार गठनको लागि आह्वान गरेकी छन । नवनिर्वाचित सांसदहरुको शपथग्रहण नहुँदै विगतमा पनि प्रधानमन्त्री नियुक्त गरेको विषय विवादित बनेको थियो । राष्ट्रपतिले सांसदहरुको शपथभन्दा...

र यसरी झुम्यो विश्वकपमा पोखरा……

पोखरा / खेलकुदको सहरको रुपमा पोखरालाई चिनिन्छ । विशेष गरी फुटबल र भलिबल खेलको लोकप्रियता बढी छ । आइतबार राति फुटबलको महाकुम्भ विश्वकपको फाइनल खेल हुँदै गर्दा पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न चोकहरुमा फाइनल खेल...

पोखरा १५ को एक दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न

पोखरा / पोखरा महानगरपालिका वडा नं १५ ले वडामा रहेका जेष्ठ नागरिकलाई भ्रमणमा लगेको छ । ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको हो । अहिलेको व्यस्त समयमा...

भदौरेमा पालिका स्तरिय फुटबल तथा २४ औं पञ्चासे महोत्सव पुष ९ देखी

पोखरा/कास्की अन्नपूर्ण गाउँपालिका भदौरेमा पञ्चासे महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको संयुक्त आयोजनामा पुषको दोस्रो साता २४ औं संस्करणको महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिताको...

वृद्धाको धनमाल चोर्ने महिला पक्राउ

पोखरा/ पोखरा महानगरपालिका ४ गैह्रापाटनकी ७९ वर्षीया लक्ष्मी कोइराला जेठ १८ गते घरमा एक्लै थिइन् । बिहानको करिब दश बजेको समय थियो । बुहारी माइत अनि छोरा क्याम्पस गएका थिए । घरको आगनमा बसेर...

होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथमा विरभद्र निर्वाचित

पोखरा / होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको अध्यक्षमा विरभद्र कडेल निर्वाचित भएका छन् । बिहिबार सम्पन्न एशोसिएसनको १५ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशनले आगामी कार्यकालका लागि कडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका...

-->