पोखरा / यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी...
बागलुङ / कार्तुस (बुलेट) को कारोबार गरेको भन्दै उच्च अदालत पोखराको बागलुङ इजलासले म्याग्दी रघुगंगा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जालाई २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ । ‘इजाजत प्राप्त नगरी कार्तुस (बुलेट) को...
पोखरा / गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतबाट पारित भएसँगै उनी सभामुखमा निर्वाचित भएका हुन् । प्रस्तावमाथि मतदान हुँदा पक्षमा ३२...