बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी मन्त्रिपरिषदमा एमालेबाट रोशन र श्याम मन्त्री बन्ने

पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् । एमालेबाट...

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा

पोखरा/ फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रबबहादुर थापा, फोर्स...

पोखरा रंगशालामा चोरको टार्गेट शौचालय

पोखरा/ गएको पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । नयाँ पूर्वाधार १७ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट, व्यवस्थित सिट, शौचालय भएको मैदानको प्रशंसा पनि भयो...

गण्डकीका मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डविच भेटवार्ता

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । गण्डकीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री अधिकारी मन्त्रालयको भागबण्डाको लागि शिर्ष नेताको...

७० शवको पोस्टमार्टम, ६० शव परिवारलाई बुझाइयो

पोखरा / माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको ९ एन–एएनसी एटआर ७२ जहाज दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव हस्तान्तरण गरिएको छ। यती एयरलाइन्सका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको...

पत्रकार त्रिभुवनको स्मृतिमा अक्षयकोष र पत्रकारिता पुरस्कार स्थापना

पोखरा / नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा सोमबार बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा...

पोखरा महोत्सव एक दिन लम्बियो, माघ १० सम्म चल्ने

पोखरा / पोखरा महोत्सव थप एक दिन लम्बिएको छ । माघ ९ गतेसम्म चल्ने तय भएको पोखरा महोत्सव १ दिन थप गरिएको हो । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान...

यी हुने भए गण्डकी प्रदेशमा ७ मन्त्रालय (सूचीसहित)

पोखरा / गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय...

१७ औैँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन ६ फागुनमा हुँदै

पोखरा / आउँदो फागुनको ६ गते पोखरामा १७ औैँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति निर्माणसँगै म्याराथनको तयारी थालेको छ । सफल दूधको मुख्य प्रायोजन...

गण्डकीमा मन्त्रालयको संख्या ७ मा झार्ने सहमति

पोखरा / गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका हुन् । मन्त्रालय घटाउने सहमतीसंगै मंगलवारसम्म मन्त्रिपरिषद...

-->