बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

धनराज ३ हजार मतले अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)

पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्य ३ हजार २ सय ८८ मतले अघि रहेका छन् । नेकपा एकीकृत समाजवादीका धनराज नेकपा एमालेका कृष्ण थापाभन्दा अघि रहेका हुन् । धनराजले २६ हजार ९ सय...

पोखरामा पाँच दिनमा ३८ प्रतिशत मत गणना

पोखरा/ पोखरा महानगरपालिकामा ६ दिनमा ३८.५८ प्रतिशतमात्रै मत गणना भएको छ । कुल २ लाख ७ हजार ७ सय १२ मत रहेको पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । बैशाख...

वडा २० मा एमाले विजयी

पोखरा महानगरपालिकाको वडा ७ मा कांग्रेस विजयी हुँदा वडा २० मा एमाले विजयी भएको छ । पोखरा महानगरपालिकाको १२ वटा वडाको परिणाम सार्वजानिक हुँदा कांग्रेसले ८ तथा एमालेले ४ वडामा जित हासिल गरेको छ...

पोखरामा गठबन्धनकै अग्रता (मेयरमा कस्ले कति पाए ? विवरण सहित)

पोखरा महानगरपालिकाको ५५ हजार २ सय ६७ मत गणना हुँदासम्म गठबन्धनको अग्रता कायमै रहेको छ । मेयरमा गठबन्धनका धनराज आचार्यले सुरुवात देखी नै अग्रता लिएका छन् । उनी २ हजार ७ सय २० मतले अघि...

मेयरमा गठबन्धन उपमेयरमा एमाले अघि (मेयरमा कस्ले कति पाए ? विवरण सहित)

पोखरा महानगरपालिकाको ५२ हजार ८ सय १७ मत गणना हुँदासम्म मेयरमा गठबन्धनका धनराज आचार्य अघि रहेका छन् । उनले २१ हजार ८ सय ८० मत ल्याउँदा एमालेका कृष्ण थापाले ११ हजार ३ सय ८८ मत...

पोखरा महानगरको मतगणना स्थलमा तनाव

पोखरा / पोखरा महानगरपालिकामा मत गणना भइरहँदा एमाले कार्यकताहरुले मतगणनालाई विथोल्ने प्रयास गरेका छन् । उनीहरुले जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि अचानक आक्रोसमा आइ विथोल्ने प्रयास गरेको हो । अवस्था...

पोखरा महानगरमा धनराज अघिअघि कृष्ण थापा पछिपछि (मेयरहरुको सम्पुर्ण परिणाम सहित)

पोखरा ४जेठ/पोखरा महानगरपालिकामा मेयर पदमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै रहेको छ । गठबन्धनलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापा भने पछि पछि भएका छन् । महागरमा कुल ३६ हजार ८ सय १३ मत गणना सकिदाँसम्म...

गठबन्धन हाबी हुँदा एमालेलाई पकड वडाकै आस

पोखरा ४जेठ/पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरका लागि नेकपा एमालेको अलिहेसम्म सोचे जस्तो नतिजा आउन सकिरहेको छैन् । एमालेबाट मेयरमा पदमा उम्मेदवारी दिएका कृष्ण थापाले अझैपनि अग्रता कायम गर्न सकिरहेका छैनन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका...

४ दिनमा १९.६६ प्रतिशतमात्रै मत गणना

पोखरा/ पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९.६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मतमात्रै गणना भएको छ । पोखराको मेयरमा...

गठबन्धनको अग्रता कायमै

पोखरा ३ जेठ/पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९..६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मत मात्रै गणना भएको छ...

-->