बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखरा महानगरको मतगणना १ लाख नाघ्यो (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)

पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरा महानगरपालिकामा १ लाख १ हजार १ सय २१ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार बनेका धनराज ३ हजार २ सय ६० मतको अग्रतामा रहेका...

सेभेन ए साईड फुटबल प्रतियोगिता, मेरो नेपालसँग आयोजक पराजित

जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । पोखरा–१४ स्थित रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ । जनएकता क्लब उदघाटन...

पोखरा २४ मा अन्तरघात भएको भन्दै एमालेका ६ जनाले दिए राजीनामा

पोखरा/पोखरा महानगरपालिका वडा २४ मा पार्टीबाट अन्तरघात भएको भन्दै वडा कमिटिबाट ६ जना सदस्यले सामुहिक राजिनामा दिएका छन् । बैशाख ३० गतेसम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टीप्रति वफादार कार्यकतामाथि घात गर्दै केहि व्यक्तिको स्वार्थका कारण अन्तरघात...

पोखरा महानगरको ९० हजार मत गणना सकियो (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)

पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरा महानगरपालिकामा ९० हजार मत गणना सम्पन्न भएको छ । शनिबार साझँसम्म कुल ९० हजार ५ सय ६१ मत गणना सम्पन्न भएको हो । उक्त मत...

पोखरामा गठबन्धनका धनराज एमालेका कृष्ण भन्दा ३ हजार मतले अघि

पोखरा महानगपालिकाको ८५ हजार १ सय ५७ मत गणना भएको छ । उक्त मतसंख्या गणना हुँदासम्म गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य नेकपा एमालेका कृष्ण थापा भन्दा ३ हजार ३ सय ८७ मतले अघि रहेका...

पोखरामा ८५ हजार १ सय ५७ मत गणणा (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)

पोखरा/पोखरा महानगरपालिकाको ८५ हजार १ सय ५७ मत गणना भएको छ । उक्त मतसंख्या गणना हुँदासम्म गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् । यस्तै उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता बढाएकी...

पोखराको मेयरमा गठबन्धन उपमेयरमा एमाले अघि (मेयर तथा उम्मेदवारहरुको मत विवरण सहित)

पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छिन् । ८२ हजार २ सय २५ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको ३३ हजार ३ सय २१ मत आउँदा...

एमालेको टाउको दुखाउने ‘झरेको एउटा रौं’ !

पोखरा/ एमाले अध्यक्ष केपी ओलीले वैशाख २७ गते पोखराको अमरसिंहको चुनावी सभामा पोखराका मेयरका उम्मेदवार धनराज आचार्यलाई एमालेको टाउकोबाट झरेको एउटा ‘रौं’को संज्ञा दिएका थिए । उनले कांग्रेसले पोखराको मेयर समाजवादीलाई दिएकोमा व्यङ्ग्य गर्दै...

पोखरामा उपमेयरमा एमाले अघि (उपमेयर उम्मेदवारहरुले पाएको मत विवरण सहित)

पोखरा/पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ १ सय २० मतले अघि रहेकी छिन् । ६९ हजार ९ सय ६८ मत गणना हुँदासम्म मञ्जुले २९ हजार २० मत ल्याउँदा गठबन्धनकी कोपिला रानाभाटले २८ हजार ९...

मेयरमा धनराज र उपमेयरमा मञ्जु अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)

पोखरा/पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराजको अग्रता कायमै रहँदा उपमेयरमा एमालेकी मञ्जु गुरुङले अग्रता लिएकी छिन् । ६९ हजार ९ सय ६८ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको २८ हजार ५ सय ६३ मत आउँदा नेकपा...

-->