बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

१२ हजार ९७ मत गन्दा गठबन्धनकै अग्रता

पोखरा २ जेठ/पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ । १२ हजार ९७ मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ८ सय ४८ मत प्राप्त गर्दा कृष्ण...

पोखरा महानगरपालिकामा धनराजको अग्रता कायमै

पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ४ हजार ५ सय ६२ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र...

रुपामा एमालेको विरासत कायमै नवराज र लालसुवाको दोस्रो इनिङ्स सुरु

पोखरा २ जेठ/कास्कीको रुपा गाउँपालिकामा एमालेले आफ्नो विरासत जोगाएको छ । रुपामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार नवराज ओझा र उपप्रमुख लालसुवा गुरुङले विजयी बनेका छन् । नवराजले ५ हजार ७४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसकी...

पोखरा महानगरपालिकामा दुई वडामा कांग्रेस एकमा एमाले विजयी

पोखरा, २ जेठरस्थानीय निर्वाचन अन्तरगत पोखरा महानगरपालिकामा कांग्रेसले २ वटा वडा जित निकाल्दा एमालेले एउटा वडामा जित निकालेको छ । पोखरा महानगरपालिका वडा २ र वडा १२ मा कांग्रेसले जित हासिल गर्दा वडा १ मा...

पोखरा १२ नेपाली काग्रेसका उमेद्वार सन्तोष बास्तोला विजयी

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेस सन्तोष बास्तोला विजयी भएका छन् । उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए । पोखरा १२ मा नेकपा माओवादी केन्द्रलाई गोविन्द प्रसाद घिमिरे र राप्रपाबाट...

पोखरा महानगरपालिकामा ८६ मतले धनराज अघि

पोखरा/पोखरा महागनरपालिकाको मयेरप पदमा गठबन्धनका धनराज आचार्य ८६ मतले अघि रहेका छन् । ३ हजार ९ सय ७८ मत गणना हुने समयसम्म धनराजले १ हजार पाँच सय २३ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण...

३ हजार ५ सय मत गणना गर्दा गठबन्धनकै अग्रता

पोखरा/पोखरा महानगरपालिकाको ३ हजार पाँच सय मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार ३ सय ४९ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार...

३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता

पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत...

१ हजार ६ सय मत गणना हुदाँ गठबन्धनका आचार्यको अग्रता

पोखरा पोखरा महानगरपालिकाको मेयरपदमा १ हजार ६ सय मत गन्दा गठबन्धनका धनराज आचार्यले अग्रता लिएको छ । आचार्यले ६ सय १३ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले पाँच सय ८३ मत ल्याएका छन् । उपमेयरमा...

पाँच सय मत गन्दा थापाको अग्रता

पोखरा महानगरपालिकाको मेयरपदमा ५ सय मत गन्दा एमालेका कृष्ण थापा अघि रहेका छन् । थापाले १ सय ८६ मत प्राप्त गर्दा गठबन्धनका धनराज आचार्यले १ सय ७९ मत ल्याएका छन् । यस्तै राप्रपाका शंकर खरालले...

-->