पोखरा/पोखरा महागनरपालिका १ पुरानो टुंडिखेलमा प्रस्तावित मुटुरोग अस्पताललाई गठबन्धनले योजना अघि बढाउन लागिपर्ने बाचा गरेका छन् । सरकार परिवर्तनसंगै अलपत्र परेको उक्त योजनालाई पुनः ताजर्गी गर्ने मेयर तथा उपमेयरका उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा...
पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले शनिबार गर्ने चुनाव लक्षित आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने भएका छन् । लिङ्देनसहित पोखरा महानगर तथा कास्कीका अन्य पालिकाका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको पार्टीले बिहीबार पत्रकार...
पोखरा/ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धनराज आचायले बेगनास ताललाई सेकेन्ड लेकसाइड बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा महानगरपालिका वडा ३१ को चुनावी प्रचारप्रसारमा कार्यक्रममा बोल्दै उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र...
पोखरा/गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी कोपिला रानाभाटले समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्चिने बताइन् । पोखरा ३१ को चुनावी प्रचारप्रसारमा बोल्दै जीवनको महत्वपूर्ण समय राजनीतिलाई दिएको र सोहि अनुभव महानगरको विकासमा खर्चिने...
पोखरा/ नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा एमाले...
पोखरा/ पोखरा महानगरपालिकाभित्र निर्वाचन आचार संहिता विपरीत प्रचार प्रसार गरेपछि निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु नियन्त्रणमा लिएका छन् । मंगलबार विभिन्न राजनैतिक पार्टिहरुले निर्वाचन आयोगले जारी गरेको आचार संहिता विपरित माइकिङ गरेपनि प्रचार प्रसारमा प्रयोग भएको...