पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा...
पोखरा / पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन नेतृत्वको सरकारले अव्यवस्थित बसोबासले गाजिएको पोखरालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । आइतबार पोखरा ९ को चुनावी सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्...