बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सूचनाको आधारमा एक किलो सुनसहित रमेश सुनार पक्राउ

पोखरा – अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा-३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् । अवैधरुपमा सुनको ओसारपसार...

प्रधानमन्त्री-मुख्यमन्त्री भेट: गण्डकीले माग्यो थप बजेट

पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ । आइतबार भएको भेटमा प्रधानमन्त्रीसँग थप बजेट,आवश्यक जग्गाको व्यवस्थासहितका मागहरु राखिएको सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताए । ‘बजेट अपुग हुँदा...

पार्टीलाई एकताबद्ध बनाएर जान सुझाव

पोखरा/ नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले कास्की जिल्लामा रहेका पालिका कमिटीका पदाधिकारी, निर्वाचन क्षेत्र अन्र्तगत निर्वाचित जिल्ला कमिटि सदस्यहरुसंग छलफल गरेको छ । दशौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी, केन्द्रीय, इन्चार्ज र सहइन्चार्जसहित क्षेत्र...

आहा रारा गोल्डकप: उपाधि जित्ने एपीएफ र मनाङकाे दावी

पोखरा – सहारा क्लब पोखराको आयोजना जारी २० औं आहारारा गोल्डकपको फाइनलमा सर्वाधिक च्याम्पियन मनाङ मस्र्याङदी क्लब र च्याम्पियन विहिन एपिएफ भिड्दैछन् । पोखरा रंगशाला फुटबल मैदानमा हुने खेलमा एपिएफले मनाङको च्याम्पियनलाई रोक्दै पहिलो पटक...

६ करोडको पुल टेको निकाल्दैमा भाँचियो !

पोखरा/ ६ करोड रुपैयाँमा बनेको पोखरा महानगर ३२ र ३३ वडा जोड्ने ‘लामगाडी’ पुल सञ्चालनमा नआउँदै भाँच्चिएको छ । निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको ‘टेको’ निकालेको केही समयमै पुल चर्किन शुरु गरेको थियो...

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्दै

बागलुङ / धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री...

गण्डकीबाट सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी

पोखरा, १२ माघ – राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका सवै उम्मेदवारहरु विजयी भएका छन् । बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित...

कर्मचारीमा कोरोना, पोखरा महानगरका सेवा बन्द

पोखरा/ कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ । महानगरले बुधबार एक सूचना जारी गरी सरसफाइ, स्वास्थ्यलगायत अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको जानकारी दिएको हो । यसअघि नै...

खास्टेताल मत्स्यको स्थापना दिवस

पोखरा/ खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाले आफनो छैटौं स्थापना दिवसको अवसर पारेर ताल वरपर सरसफाइ गरेको छ । तालको प्राकृतिक सुन्दरतालाई नबिगारी आय आर्जनका लागि माछा पालन गर्दै आएको सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २६...

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

पोखरा/ जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आप्mनो ३० औ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका...

-->