पोखरा/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक स्टुडियो खुलेको छ । विद्युतीय र दैनिक जीवनसँग जोडिएका उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे...
पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
आहारारामा पुलिसमाथि छैटौं पटक जित निकाल्ने क्रममा मनाङले २–० गोलले पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
पोखरा/ पोखरा रंगशालामा अहिले २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु चलिरहेका छन् । सहारा क्लब...
बलात्कार पीडितलाई थुनामा पठाउन ५५ लाख ठगीको झुटो मुद्धा
बलात्कार प्रयास गर्दादेखि नै हेमनले पीडित युवतीलाई मुद्दामामिला गरे फसाइदिने धम्की दिएका थिए । मुद्दा चल्दै गर्दासमेत पटकपटक धम्की दिएर बाउन्स चेकमा फसाइदिने धम्की दिँदै आएका थिए ।
पोखरा/ पोखरामा बलात्कार पीडित महिलालाई थुनामा पठाउन...
पुनरागमन जितसहित एपिएफ सेमिफाइनलमा
पोखरा – एपिएफ क्लबले पुनरागमन जित निकाल्दै २० औं आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला स्थिति फुटबल मैदानमा भएको खेलमो अमेरीकी टोली वि.वाई.एस.सी मिनेसोटालाई ३–१ गोलको पुनरागमन जित निकाल्दै...
गण्डकी लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित
पोखरा – गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो।
संक्रमण...
सडनडेथमा हिमालयन शेर्पामाथि पुलिसको जित
पोखरा रंगशाला फुटबल मैदानमा जारी आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा पुलिसले संघर्षपुर्ण जित निकालेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहा! रारा गोल्डकपमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ गोल अन्तरले हराउँदै...
आयोजक सहारालाई हराउँदै एपिएफको विजयी सुरुवात
पोखरा – पोखरामा आजदेखी सुरु भएको २० औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशाला स्थित फुटबल एरिनामा भएको उद्घाटन खेलमा आयोजकलाई २–० को गोलले हराएको हो...
विष्टलाई सहारा वर्ष उत्कृष्ट खेलाडी सम्मान
पोखरा – राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टलाई सहारा क्लब पोखराले वर्ष उत्कृष्ट खेलाडी २०७८ बाट सम्मान गरेको छ ।
नेपाली फुटबल खेलको विकासमा लाग्ने खेलाडीको सम्मान स्वरुप क्लबले वर्षेनी प्रदान गर्दै आएको वर्ष उत्कृष्ट खेलाडी...
महानगर फेल, प्रदेश आँट्दै !
सार्वजनिक बसमा विद्युतीय टिकट ‘इटिकेटिङ’ लागू गर्ने महानगरको योजना २ महिनामै असफल भएको २ वर्षपछि अहिले प्रदेश सरकारले पुनः सोही योजना अघि सारेको छ ।
पोखरा/ ०७५ चैत ३ गते पोखरा महानगरले पोखरा बस व्यवसायी...
कर्मचारीमा कोरोना देखिएपछि कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित
पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ ।
तर, तयारी अवस्थामा रहेका राहदानी...