बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गैंडाकोटमा अभियान्ताको घरबाट खाद्यान्न बरामद

नवलपुर, ५ असार – गैंडाकोटबाट प्रहरीले छापा मार्दै खाद्यान्न बरामद गरेको छ । सामाजिक अभियन्ता भनिने गैंडाकोट- ४ की सीता कुँवरको घरबाट प्रहरीले खाद्यान्न बरामद गरेको हो । प्रहरीले अनाधिकृत रुपमा घरमा राखिएको चामल...

वैवाहिक वर्षगाँठमा अस्पताललाई स्वास्थ्य सामग्री

नवलपुर, ४ असार– मानिसहरुका आ–आफ्नै सोच हुन्छन् आ–आफ्नै इच्छा–चाहना पनि हुन्छन् । कसैले आफ्ना प्रियजनको स्मृति दिवस समाजप्रति उत्तरदायी भएर स्मरण गर्छन् । कोही आफ्नै विशेष दिनलाई सामाजिक भावना अनुसार रचनात्मक सेवा–सहयोग गरेर सन्तुष्टि...

बौदीकाली सेरामा निर्माणाधीन पक्की पुल बाढीले वगायो

नवलपुर, ३ असार – अविरल वर्षाको आएको बाढीले जिल्लाको पहाडी भेगमा बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बगाएको छ । बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख...

विपद् बोकेको बर्खा सुरु, गण्डकीका ११ हजार बढी जोखिममा

पोखरा, २ असार – गत बर्खामा गण्डकी प्रदेशभर असारदेखि असोजसम्म बाढी, पहिरोबाट १ सय ३६ जनाले ज्यान गुमाए । पहिरोमा परी हराइरहेका २५ जनाको अवस्था अझै अज्ञात छ । ती प्राकृतिक विपद्बाट पीडित परिवारको...

दाउन्नेमा पहिरो, गैंडाकोटमा डाइभर्सन बगायो

नलवपुर, २ असार – यस वर्षको मनसुन नेपाल भित्रिएसँगै सुरुवाती चरणमै भारी वर्षा भएको छ । सोमवार साँझदेखि परिरहेको निरन्तर वर्षाका कारण नवलपुरमा बर्षातको प्रभाव परेको छ । पूर्वपश्चिम मुख्यमार्ग नारायणगढ दाउन्ने खण्डको विनयी–त्रिवेणी गाउँपालिका...

कोरोना पीडित परिवारलाई नगद, फ्रन्टलाइनरलाई पुरस्कार

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्र्रदेश प्रमुख सीतादेवी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो । कोभिडविरुद्धको खोप व्यवस्थापन...

नवलपुरमा नगद सहित १८ जना जुवाडे पक्राउ

नवलपुर, ३१ जेठ– नवलपुरका फरक फरक ठाउँबाटबाट तास खेलिरहेका १८ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कावासोती र गैंडाकोटबाट १८ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले पाँच लाख ३५ हजार...

को हुन् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ? यस्तो छ उनको बायोग्राफी!

नवलपुर, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिवार नियुक्त भएका छन् । यस्तो छ उनको बायोग्राफी : –वि.सं. २०४८ सालदेखि निरन्तर १९ वर्ष नेपाली काँग्रेस नवलपरासी जिल्ला सभापति, बाह्रौ...

सडक निर्माण गर्ने कामदार घटे

नवलपुर, २४ जेठ– कोरोना भाइरस संक्रमणको डरका कारण कामदार घट्दै जाँदा नारायणघाट–बुटवल सडक स्तरोन्नतिको निर्माण कार्य प्रभावित बनेको छ । गत चैत अगाडी दैनिक ६ सय हाराहारी मजदुर परिचालित आयोजनाको नवलपुरतर्फको नारायणघाट–दाउन्ने खण्डमा अहिले...

नवलपुरमा एउटै गाउँपालिकाका तीन जना संक्रमितको मृत्यु

नवलपुर, २३ जेठ – नवलपुरमा एउटै गाउँपालिकाका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका– २ का दुई जना र वडा नं. ५ का एक जनाको उपचारका क्रममा मृत्यु भएको...

-->