बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गैंडाकोटमा मकै खेतीको प्रवद्र्धनमा अनुदान

नवलपुर, २३ जेठ– नवलपुरको गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि अनुदान र चैतेधानको मूल्य निर्धारण गरेको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले सहकारीमार्फत् कृषकका लागि करिब ३६ रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो...

नवलपुरका बिभिन्न घटनामा दुईको मृत्यु एक बेपत्ता

नवलपुर, २० जेठ – नवलपुरको विनयी त्रिवेणीस्थित भित्री सडकमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छभने मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । विनयी त्रिवेणी ४ पाखापानीमा ना५५प ९७८९ नम्वरको मोटरसाईकको...

चोरीमा संलग्न दुई जना सामग्रीसहित पक्राउ

नवलपुर, १८ जेठ– नवलपुर प्रहरीले कावासोतीमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । चोरी भएका सामाग्रीसहित चोरीमा संलग्नलाई मंगलवार प्रहरीले सार्वजनिक गरेको हो । कावासोती–१ का २७ बर्षीय कृष्णबहादुर परियार र देवचुली–१६ का...

नवलपुरमा लागुऔषधसहित चार जना पक्राउ

नवलपुर, १८ जेठ– नवलपुर प्रहरीले लागुऔषधसहित चार जनालाई नवलपुरबाट नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । कावासोतीको फलफूल चोक स्थित पूर्वपश्चिम मुख्यमार्गमा प्रहरीले गरेको चेकजाँचका क्रममा...

नवलपुरमा आइतबार तीन जना संक्रमितको मृत्यु

नवलपुर, १६ जेठ– नवलपुरमा आईतबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोतीका २ जना र गैंडाकोटका १ जना गरि तीन जनाको अस्पतालमा मृत्यु भएको हो । कावासोतीकी एक महिलाको आईतवार बिहान मध्यविन्दु...

नवलपुरमा कोरोना तीव्र गतिमा फैँलदो

नवलपुर, १४ जेठ – नवलपुरमा गत एक वर्षको अनुपातमा ४३ दिनमै कोरोना संक्रमित हुनेको संख्या धेरै भएको छ । स्वास्थ्य कार्यालयको अद्यावधिक विवरणसहितको प्रतिवेदनले संक्रमित हुनेको संख्यासँगै ०७८ बैशाखयता ४३ दिनको अवधिमा मृत्यु हुनेको...

मौलाकालिकामा केवलकार बन्ने , रुख कटान सुरु

नवलपुर, ११ जेठ– गैंडाकोटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने भएको छ । धार्मिक महत्व र पर्यटकीय गन्तव्यका रुपमा रहेको मौलाकालिका मन्दिरमा केवलकार पु¥याउन सोमबारबाट रुख कटान सुरु गरिएको गैंडाकोट नगरपालिकाका...

श्रीमती र छोरीलाई खुर्पा हान्ने ब्यक्ति पक्राउ

नवलपुर, ९ जेठ– नवलपुरको गैँडाकोट १ बृटिस क्याम्पमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई खुर्पा प्रहार गरेका छन् । खुर्पा प्रहारबाट आमा–छोरी घाईते छन् । आईतवार बिहान घरायसी विवाद हुँदा ६३ बर्षीय पुरुष हर्कबहादुर...

कावासोतीमा बुलेरो दुर्घटना : नेपाली सेनाका ६ जना घाईते

नवलपुर, ९ जेठ– नेपाली सेनाको टोली बोकेर काठमाण्डौतर्फ जाँदै गरेको बुलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आईतवार बिहान नवलपुरको कावासोतीमा भे१ज ३८४ नम्वरको बुलेरो जीप दुर्घटना भएको हो । पूर्वपश्चिम...

स्थानीयमा त्रास छर्दै सिजी !

नवलपुर, ७ जेठ– ठूलालाई चैन, सानालाई ऐन भन्ने उखानको चरितार्थ कोरोना भाइरस नियन्त्रण र रोकथाममा पनि लागु भएको छ । नवलपुरको देवचुलीमा रहेको सिजी उद्योगले अत्यावश्यक बाहेकका अन्य सेक्सन समेत सञ्चालन गरेर यो उखानलाई...

-->