बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरमा एकैदिन ३ संक्रमितको मृत्यु

नवलपुर, २४ बैशाख – नवलपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. २ का ६३ बर्षका पुरुष, कावासोती-...

‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा

पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...

कावासोती र गैंडाकोटका दुई जना संक्रमितको मृत्यु

नवलपुर, २३ वैशाख– नवलपुरमा बिहीवार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजनाको होम आईशोलेशनमा र एक जनाको अस्पतालमै मृत्यु भएको हो । जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का पुरुषको होम...

गैंडाकोटका कोरोना संक्रमित पुरुषको मृत्यु

नवलपुर, २२ वैशाख – नवलपुरको गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गैँडाकोट ११ का ५८ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ...

गण्डकीका धेरै जिल्लामा लकडाउन

पोखरा, २१ वैशाख– कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशका धेरैजसो जिल्लामा मंगलबारदेखि पूर्ण लकडाउन भएकाछन् । गण्डकीका कास्की, बागलुङ, स्याङजा, नवलपुरसहितका जिल्लामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्न आदेश जारी भएको छ । प्रदेशमा दिनानुदिन कोरोना...

नवलपुरमा मंगलबार राति १२ बजेदेखि दुई साता निषेधाज्ञा

नवलपुर, २० बैशाख – कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार राति १२ बजेदेखि २ सातासम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै...

पत्रकार महासंघ नवलपुर शाखामा पत्रकार कल्याणकोष स्थापना

नवलपुर, १८ बैशाख – नेपाल पत्रकार महासंघ नवलपुर शाखाको निर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यलाई निबर्तमान कार्यसमितिले पदहस्तान्तरण गरेलगत्तै नयाँ समितको प्रथम बैठक सम्पन्न भएको छ । शुक्रवार महासंघ कार्यालयमा बसेको वैठकले पत्रकार कल्याणकोष संचालन गर्ने...

कावासोतीमा तपाईंको मास्क खोई कार्यक्रम ?

नवलपुर, १८ वैशाख- प्रहरीले नवलपुरको कावासोतीमा शुक्रबार तपाईको मास्क खोई अभियान चलायो । अभियानसँगै प्रहरीले संक्रमण जोखिममा सरकारले आग्रह गरेको स्वास्थ्य मापदण्ड र लागु गरेका आचारसंहिता र आदेशको उल्लंघन नगर्न यात्रु–नागरिकलाई सम्झाइबुझाइसमेत गरेका थिए...

ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर भ्रष्टाचारीको संरक्षणमा : नेपाल

नवलपुर, १४ बैशाख – नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको बताएका छन् । सक्कली एमाले आफूहरु रहेको दाबी गर्दै नेता नेपालले...

नवलपुरको पहाडी गाउँ सर्दीमा अस्थायी प्रहरी चौकी

नवलपुर, १० वैशाख– नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.४ अन्तर्गतको पहाडी गाउँ सर्दीमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । बिनयी त्रिबेणीको वडा नं. ४ पुरै र ३ र ४ का आशिंक गाउँ कार्यक्षेत्र...

-->