बुलिङ्गटारमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १५ जना घाईते
नवलपुर, १० वैशाख– नवलपुरको पहाडी गाउँपालिका बुलिङ्गटारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । बुलिङटारको वडा नं....
एकै पटक ६७ गिद्ध मृत फेला
नवलपुर, ९ वैशाख– प्रकृतिको कुचीकारको रुपमा मानिने पंक्षी गिद्ध ठूलो संख्यामा मृत फेला परेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित पाल्ही क्याम्पस पछाडिको क्षेत्रमा एकैपटक ६७ वटा गिद्ध मृत भेटिएका हुन् ।
प्राकृतिक सन्तुलनलाई कायम...
कोरोना त्रास : गण्डकीको नजर दक्षिणी नाका त्रिवेणीतिर
नवलपुर, १ वैशाख– भारतसँग सीमानाका जोडिएको नवलपुरको त्रिवेणी क्षेत्रमा स्वास्थ्य अनुगमन तथा निरीक्षण भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरिरहेका...
मुआब्जा दिन नसक्दा कालीगण्डकी करिडोरको काम रोकियो
नवलपुर, १ वैशाख– राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैंडाकोटदेखि पाल्पाको राम्दी खण्डका प्रभावितले मुआब्जा पाउन सकेका छैनन् ।
२ सय २० घरको मुआब्जा दिन नसक्दा कालीगण्डकी करिडोर निर्माणको काममा ढिलाइ भएको छ । मुआब्जा...
नवलपुरमा नयाँ कोरोना
नवलपुर, ३० चैत– कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले स्वास्थ्य मापदण्द पालना गर्न आग्रह गरिरहेको छ । छिमेकी राष्ट्र भारतमा नयाँ प्रजातिको कोरोना भाइसर संक्रमण फैलिइरहेको र नेपालमा पनि त्यसको असर देखिन...
गैंडाकोटबाट ६ जना जुवाडे पक्राउ
नवलपुर, २८ चैत – नवलपुरको गैंडाकोटबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका वडा नं. १ बाघखोरबाट प्रहरीले ८३ हजार ८ सय साठी रुपैंया नगद र ३ बुक तास सहित नियन्त्रणमा...
गण्डकी प्रदेश अध्यक्षमा शर्मा, महासचिवमा सुवेदी र कोषाध्यक्षमा न्यौपानेले बाजी मारे
पोखरा, २७ चैत – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार नारायण शर्मा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार शर्माले प्रतिद्वन्द्वी दीपेन्द्र श्रेष्ठलाई हराएका हुन् । शर्माले ५ सय ३८ मत ल्याउँदा...
वार एशोशियसन नवलपुरको अध्यक्षमा भुसाल
नवलपुर, २२ चैत– वार एशोशियसन नवलपुरको अध्यक्षमा चेतनारायण भुसाल निर्वाचित भएका छन् । भुसालले अर्का उम्मेदवार भुपेन्द्र खनाललाई ९ मत अन्तरले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन् ।
भुसालले १९ मत प्राप्त गरेका थिए भने...
एक लाख बढी नगद सहित १० जुवाडे पक्राउ
नवलपुर, २१ चैत– एक लाख रुपैयाँ भन्दा बढी नगदसहित दश जना जुवाडेलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका– नयाँ बजारबाट प्रहरीले १ लाख १४ हजार ७ सय रुपैयाँसहित दश जनालाई पक्राउ गरेको...
जंगली हात्तीको आक्रमणमा परेका ‘गैंडा गणक’ गम्भीर घाईते
नवलपुर, २० चैत– गैंडा गणना गर्न चितवन राष्ट्रिय निकुञ्जमा खटिएको हात्तीमा सवार एक टोलीलाई जंगली हात्तीले लखेट्दा ४ जना घाईते भएका छन् । पश्चिम सेक्टर अन्तर्गत पर्ने नवलपुरतर्फबाट गैंडा गणना गर्न गएको टोलीमध्येको एउटा...