बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संघसंस्थाले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्छ : मन्त्री लम्साल

नवलपुर, ८ फागुन- गण्डकी प्रदेशका बन, बातावरण तथा उद्योगमन्त्री बिकास लम्सालले सामाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यले स्थापित बिभिन्न संघसंस्थाले ती उदेश्यहरु पुरा गर्नैपर्ने धारणा ब्यक्त गरेका छन् । नवलपुरको दलदलेमा आयोजित देवचुली–पर्वत समाजको प्रथम...

नवलपुरमै पहिलो पटक कावासोतीमा प्याराग्लाईडिङको परिक्षण उडान

नवलपुर, ७ फागुन– कावासोतीको बालुवाडाँडामा प्याराग्लाईडिङको परिक्षण उडान भएको छ । तराई–मधेस–पहाड तीनतले जिल्लाका रुपमा परिचित नवलपुरको सदरमुकाम कावासोती नगरपालिका वडा नं. १ मा पर्ने पर्यटकीय पहाडी डाँडा बालुवाडाँडामा परिक्षण उडान भएको हो ।...

नवलपुरमा दुर्घटनापछिको उद्धार अभ्यास

नवलपुर, ६ फागुन– नवलपुरको कावासोतीमा सडक दुर्घटनापछिको व्यवस्थापन र भूमिकाको बिषयमा प्रयोगात्मक अभ्यास भएको छ । पूर्व– पश्चिम मुख्यमार्गमै कृतिम दुर्घटनामार्फत् सचेतनामुलक कार्यक्रम गरिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा पर्ने कावासोतीमा यो नाटक भैरहँदा...

नवलपुरमा कृषक–ब्यापारी अन्तरक्रिया

नवलपुर, २ फागुन– कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा नवलपुरमा अन्तरक्रिया गोष्ठी भएको छ । कृषि उपज उत्पादक र ब्यापारीबीच नवलपुरको कावासोतीमा रहेको कृषि उपज थोक बजार ब्यवस्थापन समितिको कृषक सभाहलमा आईतवार अन्तरक्रिया...

देवचुलीका ७ वटा वडामा निशुल्क स्वास्थ्य शिविर

नवलपुर, १ फागुन– देबचुलीमा नगरपालिकाको स्वास्थ्य शाखाले ज्येष्ठ नागरिक, अपाङ्ता तथा बालबालिकाका लागि चलाएको निशुल्क स्वास्थ्य शिविर ७ वटा वडामा सम्पन्न गरेको छ । माघ १३ गतेदेखि सञ्चालन गरेको शिविर ७ वटा वडामा हुँदा...

कावासोतीमा भागीरथी भट्टको न्यायका लागि मैन प्रज्वलन

नवलपुर, १ फागुन– बैतडीकी भागरथी भट्टको न्यायका लागि नवलपुरमा मैनबत्ती बालेका छन् । हाम्रो दृष्टि राम्रो दृष्टि, हरियाली संस्था र बातावरण जनजागरण बिकास संस्थाका स्वयंसेवकहरुले नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा मृतआत्माको शान्तिको कामना गर्दै...

कावासोतीमा राप्रपाको नगर समिति गठन

नवलपुर, १ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपुरले कावासोतीमा नगरस्तरीय समिति गठन गरेको छ । शुक्रवार कावासोतीमा भएको नगरस्तरीय कार्यकर्ताको भेलाले ऋषिप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको हो । राप्रपाको सांगठनिक सुदृढिकरण...

हिन्दु राष्ट्रको एजेण्डा नै पार्टीको मुल एजेण्डा : राप्रपा नेता गुरुङ

नवलपुर, २९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं गण्डकी प्रदेश समितिका अध्यक्ष हेमजंग गुरुङले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको एजेण्डा नै पार्टीको मुल एजेण्डा भएको बताएका छन् । नवलपुरको कावासोतीमा...

कावासोतीका किसानलाई कृषि–यन्त्र

नवलपुर, २९ माघ– नवलपुरको कावासोती नगरपालिकाले कृषिलाई यान्त्रीकरण गर्ने उद्देश्यले सहयोगी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्रका २ वटा कृषक समुह र १५ जना साना कृषि व्वसायीलाई बुधवार एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण भएको हो...

गैँडाको आक्रमणबाट नवलपुरमा एक बृद्ध घाइते

नवलपुर, २६ माघ – नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाईते भएकी छन् । नवलपुरको मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना...

-->