नवलपुर, १९ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्डको राजनीति पलायन हुने ठोकुवा गरेका छन् । सोमवार प्रदेश लाईफलाईन मानिएको त्रिवेणी–कोरोला अन्तरगत दुम्किवास–त्रिबेणी खण्डको बाटो निरिक्षणमा नवलपुर आएका मुख्यमन्त्री गुरुङले मध्यबिन्दुको अरुणखोलामा ओली पक्षको...